वाहन दुर्घटनामा एकजनाको मृत्यु, परिवारका अन्य सदस्यहरू निखोज

टिस्टा : राष्ट्रिय राजमार्ग 10 अन्तर्गत पर्ने टिस्टा बजारदेखि लगभग 2 किलोमिटर टाढोमा रहेको लिखे भीरमा आज बिहान एउटा वाहन अनियन्त्रित भएर सोझै टिस्टा नदीमा खसेपछि घटनास्थलबाट एउटी नाबालिकाको शव उद्धार गरिएको थियो। उक्त फेला परेको नाबालिकाको शव चिन्हित भएको छ। प्राप्त जानकारीअनुसार फेला परेको शव 14 वर्षीय साक्षी राई दार्जिलिङको सिंहमारी निवासी रहेको थाहा लागेको छ। घटनाक्रमअनुसार आज बिहान गान्तोकबाट एउटा वाहनमा सवार भएर परिवारका सदस्यहरू क्रमैले पिता 43 वर्षीय चन्दन राई, माता तुलसी राई, 19 वर्षीय छोरा सरगम राई अनि 14 वर्षीय छोरी साक्षी राई एउटा धार्मिक कार्यक्रममा अंश ग्रहण गर्नको लागि डुवर्सको वीरपाडा गइरहेको समय लिखेभीरमा वाहन अनियन्त्रित भएर सोझै टिस्टा नदीमा झर्यो।

उक्त घटनापछि 14 वर्षीय साक्षीको शव घटनास्थलबाट फेला पारे तापनि अन्य वाहनमा सवार परिवारका सदस्यहरूसँगै वाहन हालसम्म निखोज रहेको छ। तथापि, टिस्टा पुलिस अनि उद्धार कर्मीहरूको सहयोगमा घटनास्थलमा वाहन तथा निखोज व्यक्तिहरूको खोजी जारी रहेको पुलिस सूत्रले जनाएको छ। मृतक परिवारका सदस्यहरू स्थायी रूपमा दार्जिलिङको सिंहमारी निवासी रहे तापनि हाल तिनीहरू सपरिवार गान्तोकको बाइपासमा बस्दै आइरहेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes