वाहन दुर्घटनामा घाइते भएका व्यक्तिको 1 लाख रुपियाँ 21 हजार रुपियाँ पुलिसले सुम्पिदिए परिवारलाई

राजगञ्ज : राजगञ्जको बन्धुनगर दुर्घटनामा घाइते भएका व्यक्तिको लगभग 1 लाख 21 हजार रुपियाँ पुलिसले तिनका परिवारका सदस्यहरूलाई आज सुम्पिदिए। उक्त सहयोगको लागि परिवारका सदस्यहरूले पुलिसलाई धन्यवाद दिएका छन्। परिवार सूत्रले दिएको जानकारी अनुसार कुचबिहारको कोतवाली थानाको हाजरापाडा इलाका निवासी मिठुन राय हिजो एउटा वाहन लिएर व्यवसायको लागि सिलगढी गइरहेको समय राजगञ्जको बन्धुनगर इलाकामा उक्त वाहन अनियन्त्रित भएर दुर्घटनाग्रस्त हुँदा तिनी गम्भीर रूपमा घाइते भएका थिए। स्थानीय मानिसहरूको सहयोगमा तिनलाई उद्धार गरेर सिलगढीको एउटा नर्सिङ होममा भर्ना गरिएको छ। यसको साथै स्थानीय मानिसहरूले तिनको साथमा रहेको रुपियाँको ब्याग आमबारी आउटपोस्ट पुलिसलाई सुम्पिदिए। यसपछि आज पुलिसले उक्त रुपियाँको ब्याग तिनका परिवारका सदस्यहरूलाई सुम्पिदिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes