वाहनको धक्का लागेर बाइकमा सवार व्यक्तिको मृत्यु

फाँसीदेवा: वाहनको धक्का लागेर बाइकमा सवार व्यक्तिको मृत्यु भएको छ। उक्त घटना गत राति फाँसीदेवा ब्लकको धामनागछ इलाकाको राष्ट्रिय राजमार्गमा घटेको हो। मृतकको नाम मोहम्मद सोलेमान बताइएको छ। तिनी साहानन्दजोत इलाका निवासी थिए। गत राति मोहम्मद बाइकमा सवार भएर राष्ट्रिय राजमार्ग पार गरिरहेको समय ग्वालाटोलीतर्फबाट फुलबारीतर्फ आइरहेको एउटा वाहनले बाइकलाई धक्का दिँदा तिनी गम्भीर रूपमा घाइते भएका थिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर गम्भीर घाइते अवस्थामा तिनलाई उद्धार गरेर फाँसीदेवा ग्रामीण अस्पतालमा लगे तापनि त्यहाँका डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। पुलिसले बाइक र वाहन उद्धार गरेर थाना लग्यो। घटनापछि वाहन चालकको सुइँकुच्चा ठोकेको बताइएको छ। फाँसीदेवा थाना पुलिसले चालकको खोजी शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbaywin girişbaywin Built with ❤︎ by appycodes