वाहनले धक्का दिँदा तृणमूल नेताको मृत्यु, इलाकामा शोकको लहर

जलपाईगढी (निसं): सड़क दुर्घटनामा एकजना तृणमूल नेताको मृत्यु भएको छ। यो घटना आइतबार राति जलपाईगढी जिल्लाको मयनागढी ब्लकको टेकाटूली इलाकामा घटेको हो। मृतकका नाम जगन्नाथ दास (45) बताइएको छ। तिनी तृणमूलको बूथ अध्यक्ष थिए।

स्थानीय सूत्र अनुसार आइतबार राति जगन्नाथ दास बाईकमा सवार भएर सडक पार गरिरहेको समय धूपगढीबाट मयनागढी तर्फ गइरहेको एउटा पिकअप भ्यानले तिनको बाईकलाई धक्का दिँदा तिनी गम्भीर रूपमा घाइते भए। घटना पछि स्थानीय मानिसहरूले तिनलाई उद्धार गरेर मयनागढी अस्पतालमा लगे, जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। उक्त घटना पछि इलाकामा शोकको लहर छाएको छ।  पुलिसले शवलाई उद्धार गरेर पोस्टमार्टमको लागि जलपाईगढी सुपर स्पेशलिटी अस्पतालमा पठाइदिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes