वाहन तस्करीको आरोपमा दुई जना पक्राउ

अलिपुरद्वार : अलिपुरद्वारमा अन्तर्राज्य वाहन तस्करी गुटको सुइँको लागेपछि पुलिसले फालाकाटा 31 नम्बर राष्ट्रीय राजमार्ग इलाकाबाट नक्कली नम्बर भएको 6 वटा लरी अनि मदारीहाट थाना अन्तर्गत शिशुबाड़ी इलाकाबाट तीनवटा लरी जफत गरेको छ। यस घटनामा प्रदीप घोष र हरेन्द्र प्रसाद नाम गरेका दुईजना व्यक्तिलाई पुलिसले पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार फालाकाटाको एउटा ग्यारेजमा चोरी गरेका वाहनहरू ल्याएर नागाल्याण्डको नयाँ नम्बर प्लेट लगाएर अधिक मूल्यमा बिक्री गर्ने गर्थे। पुलिसले यस गुटमा उत्तर-पूर्वांचल वाहन तस्करी गुटका सदस्यहरूको मिलीभगत रहेको आशंका गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom