वकिल नवीनको रहस्यमय ढङ्गमा मृत्यु, घटनाको सत्य तथ्य बाहिर ल्याउनुपर्ने मागमा सिलगढी बार एसोसिएसनद्वारा रैली

सिलगढी: सिलगढीका वकिल नवीन सरकारको रहस्यमय ढङ्गमा मृत्यु भएको घटनाको पाँच महिना बितिसके तापनि घटनाको सत्य तथ्य हालसम्म थाहा लागेको छैन। यसैले घटनाको सत्य तथ्य चाँडै पत्तो लगाउनुपर्ने मागमा आज सिलगढी बार एसोसिएशनको तर्फबाट सिलगढीमा एउटा रैली निकालिइयो। उक्त रैली अवधि बार एसोसिएशनका सदस्यहरूले नवीन सरकारको मृत्यु मामिलाको जाँचमा लापर्वाही गर्ने पुलिस अफिसरमाथि कार्वाही गरिनुपर्ने साथै घटनाको सटीक तथ्य अघि ल्याएर दोषीहरूलाई कठोर सजाय दिनुपर्ने माग गरे। स्मरण रहोस्, गत वर्ष 4 दिसम्बर बिहान फुलबारी मर्डर मोड संलग्न क्यानालबाट एनजेपी थाना पुलिसले वकील नवीन सरकारको शव उद्धार गरेको थियो। परिवार तथा वकिलहरूले नवीनको हत्या गरेर क्यानलमा फ्याँकिदिएको आरोप लगाएको थियो। यसपछि बार एसोसिएशनको तर्फबाट एनजेपी थानामा यस मामिलाको निष्पक्ष जाँच गरेर मृत्युको सटीक कारण पत्तो लगाउने लगातार माग गरियो। तर घटनाको 5 महिना बितिसक्दा पनि हालसम्म वकिल नवीनको मृत्युको रहस्य यथावत् रहेको छ। यस मामिलालाई लिएर हाई कोर्टको सर्किट बेञ्चले सिलगढी मेट्रोपोलिटन पुलिसलाई गाली गर्नको साथै मामिलाको सटीक जाँच नगरेकोमा सर्किट बेञ्चका न्यायाधीशले जाँचकर्ता आईओलाई स्थानान्तरण गरिदिएको थियो। यसपछि जाँचको दायित्व डीडीलाई सुम्पिदियो। अर्कोतिर, आज सिलगढी बार एसोसिएशनका सचिव आलोक धाराको नेतृत्वमा वकिल नवीनको मृत्युको तीव्र रूपमा सटीक जाँच गर्नुपर्ने साथै मृत्युको सटीक तथ्य सबैअघि ल्याउने माग गर्दै सिलगढी अदालतबाट एउटा रैली निकाल्यो। उक्त रैलीले सहरको विभिन्न सडकको परिक्रमा गरेपछि भेनस मोडमा पुगेर समापन गरियो। सिलगढी बार एसोसिएशनका सचिव आलोक धाराले बताएअनुसार वकिल नवीन सरकारको रहस्यमयी ढङ्गमा मृत्यु भएको 5 महिना बितिसक्दा पनि घटनाको सटीक कारण हालसम्म थाहा लागेको छैन। यसैले तीव्र रूपमा निष्पक्ष जाँच गरिनुपर्ने मागमा आज रैली निकालिइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetvdcasino girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinovdcasinoJojobetcasibom Built with ❤︎ by appycodes