वार्ड अध्यक्ष सञ्जय गजमेर गोजमुमो छोडेर भागोप्रमो-मा सामेल

दार्जिलिङ: दार्जिलिङ नगरपालिका चुनाउको मुखैमा गोजमुमोलाई ठूलो धक्का लागेको छ। आज दार्जिलिङ नगरपालिकाको 24 नम्बर वार्ड अध्यक्ष सञ्जय गजमेरले गोजमुमो छोडेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन् । भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा अनि महासचिव अमर लामाले सञ्जय गजमेरलाई खदा लगाइ दिएर आफ्नो पार्टीमा स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *