वार्डको कार्यहरूबारे मन्त्री देवले गरे बैठक

सिलगढी : राज्यका पर्यटन मन्त्री गौतम देवले बिहिबार मैनाक टुरिस्ट लजस्थित आफ्नो कार्यालयमा वार्डको कार्यहरूको समीक्षालाई लिएर अधिकारीहरूसँग एउटा महत्वपूर्ण बैठक गरे। उक्त बैठकमा सिलगढीको विभिन्न वार्डहरूमा चलिरहेको परियोजनाहरूको प्रगतिबारे चर्चा-परिचर्चा गरियो। यस अवधि एसजेडीएलगायत सिँचाई र जल विभागका अधिकारी पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *