वार्डमा कोरोना रोगी भेट्टाएपछि गरियो मन्दिरमा विवाह  

सिलगढी : सिलगढी नगरनिगमको 46 नम्बर वार्ड अन्तर्गत पर्ने  राजीव नगर इलाकामा एउटी महिला कोरोना संक्रमित रहेको पुष्टि भएपछि उक्त इलाकामा आज सम्पन्न हुने विवाह रद्द  गरेर मन्दिरमा विवाह गर्ने परिवारले निर्णय लिएको छ। उल्लेखनीय छ, राजीव नगर निवासी राम शर्माको छोरी रितु शर्माको विवाह बाघडुग्रा निवासी अशोक कुमार शर्माको छोरा सन्दीप कुमार शर्मासित आज गरिने पूर्व निर्धारित कार्यक्रम रहेको थियो। यसको साथै विवाहको पूर्ण तयारी भइसके तापनि यस इलाकामा एउटी महिला कोरोना संक्रमित भएपछि प्रशासनिक अधिकारीहरूले सुरक्षालाई ध्यानमा राखेर यस क्षेत्रमा बाँसको ब्यारिकेड लगाइदिएको छ। यसैले गर्दा नै कन्याको बाबु राम कुमारले अब छोरीको विवाह चाँदमुनी मन्दिरमा गर्ने निर्णय लिएका छन्। तिनले बताएअनुसार छोरीको विवाहको निम्ति पण्डालदेखि लिएर सम्पूर्ण तयारी गर्नको साथै मानिसहरूलाई विवाह भोजको निम्ति निमन्त्रणा समेत दिइसकेका थिए। तर आफ्नो वार्डमा कोरोना संक्रमित रोगी भेट्टाइएपछि सबै कार्यक्रम रद्द गर्नु परेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes