वार्ड अफिसलाई लिएर सिलगढीको 24 नम्बर वार्डमा तनाउ, सभानेत्री पापिया घोषद्वारा इलाकाको निरीक्षण

सिलगढी : सिलगढीको 24 नम्बर वार्डमा हिजो वार्ड अफिसलाई लिएर तनाउको माहौल देखापरेको थियो। उक्त घटनापछि हिजो राति दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसकी सभानेत्री पापिया घोषले घटनास्थलको निरीक्षण गरिन्। यस अवधि तिनले तृणमूलका नेताहरूको साथमा इलाकाको निरीक्षण गरिन्। स्मरण रहोस्, सिलगढीको 24 नम्बर वार्ड अन्तर्गत फुलेश्वरीमा कङ्ग्रेसको एउटा कार्यालय रहेको छ। वार्ड पार्षद प्रतुल चक्रवर्तीले कङ्ग्रेससित कुराकानी गरेर त्यहाँ वार्ड कार्यालय बनाउने सम्झौता गरेका थिए। हिजो बिहान जब प्रतुल चक्रवर्ती उक्त कार्यालयमा जाँदा भाजपा नेता त्यहाँ आएर चेयरम्यान तथा वार्ड पार्षद प्रतुल चक्रवर्तीलाई कथित रूपमा दिग्दारी गर्नको साथै धक्का समेत दिएको आरोप रहेको छ। यसपछि दुवै पक्षमाझ विवाद शुरू भयो। घटनाको खबर पाएर सिलगढी पुलिस घटनास्थलमा पुगेका थिए। केही समयपछि डेपुटी मेयर रञ्जन सरकार पनि त्यहाँ पुगेका थिए। यसको साथै मेयर गौतम देव पनि घटनास्थलमा आइपुगेपछि सबैले ताला खोलेर कार्यालयमा प्रवेश गरेको थियो।  उक्त घटनापछि पापिया घोषले पनि रातिनै उक्त इलाकाको निरीक्षण गरेर नेताहरूसित घटनाबारे जानकारी लिइन्। यस सम्बन्धमा पापिया घोषले भनिन्, आफूहरू उक्त घटनाको निन्दा गर्दछौ। आगामी दिनमा यसको विरोध गर्नेछौँ। आफू लगायत पार्टीका सबैजना प्रतुल चक्रवर्तीको साथमा छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusinterbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişGrandpashabetgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabet girişperabetperabet güncel girişjojobetcasibompulibetholiganbetholiganbetjojobetjojobetinterbahiscasinomilyoncasinoroyalpalacebet1winteosbetbetgitgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetteosbetholiganbet girişwbahiswbahis girişmercurecasinomercurecasino girişwbahisholiganbet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes