वायुसेनामा कार्यरत व्यक्तिले हराएको कागजपत्रको लागि पानीघट्टा थानामा सम्पर्क गर्नसक्ने

मिरिक : भारतीय वायुसेनाका लिडिङ एयरक्राफ्ट म्यान चैन सिंह, पिताको नाम दलपत सिंह नाम गरेको व्यक्तिको कागज पत्र भेट्टाएपछि पानीघट्टा पुलिस पोस्टले सुरक्षित राखिदिएको बताइएको छ। सम्बन्धित व्यक्तिले पानीघट्टा पुलिस आउटपोस्टमा सम्पर्क गरेर आफ्नो कागजपत्र फिर्ता लिनसक्ने पानीघट्टा थानाका ओसी शुभप्रकाश सरकारले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *