व्हील चेयर लिएर भाजपाको सिलगढी चुनावी र्‍याली

सिलगढी : सिलगढी विधानसभा आसनको लागि भाजपा प्रार्थीको नाम घोषणा हुन अगावै भाजपाले आज सिलगढीमा चुनावी र्‍यालीको आयोजना गर्यो। उक्त र्‍यालीमा ममता ब्यानर्जीको पुतला बनाएर व्हीलचेयरमा राखेर भाजपाका नेता तथा कार्यकर्ताहरूले सिलगढी सहरको परिक्रमा गरे। सिलगढीको हासमी चोकबाट निकालिइएको उक्त र्‍यालीले विभिन्न ठाउँहरूको परिक्रमा गर्दै नाराबाजी गरे। यस अवधि प्रवीण अग्रवालले राज्यको प्रशासन अपङ्ग अवस्थामा रहेको आरोप लगाउँदै त्यसैको विरोध जनाउँदै आफूहरूले व्हील चेयर लिएर सिलगढी सहरमा प्रतिवाद जनाए बताए। यो राज्यको शासन व्यवस्था समेत व्हील चेयरमा बसेको छ भन्दै तिनले व्यङ्ग्य कसे। उक्त र्‍यालीमा जिल्ला भाजपा सभापति प्रवीण अग्रवाल, शङ्कर घोष लगायत युवा मोर्चाका नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes