विलिभर्स ईस्टर्न चर्चको होप फर चिल्ड्रेन मिनिष्ट्रीद्वारा बाल बालिकाहरूलाई खाद्यान्न सामग्री वितरण

खरसाङ: बिलिभर्स ईस्ट्रर्न चर्च सिलगढ़ी डायोसिसका “होप फर चिल्ड्रेन” मिनिस्ट्रीद्वारा दोस्रो चरणमा 115 जनालाई शुक्रबार मतिगढाको दिप्रुलाइनमा खाद्य सामाग्रीहरू वितरण गरियो। यस क्षेत्रका मोठ 115 जना बाल बालिकाहरु प्रत्येकलाई 5 केजी चामल, एक केजी दाल, एक केजी तेल, एक केजी चिनी र बिस्कुट वितरण गरियो। यी बाल बालिकाहरुलाई निःशुल्क ट्युशन पनि पढाउने गरिन्थ्यो अनि दिनको भोजन दिने गरिन्थ्यो तर कोरोना महामारीको कारणले हाल ट्युशन पढाइएको छैन।

यसैले तिनीहरुको निम्ति यो दोस्रो चरणमा खाद्यान्न सामाग्री वितरण गरिएको फादर डेभिड राईले जनाएका छन्। तिनले बताए अनुसार यसरी नै 15 वटा सेन्टरहरुमा जम्मा 1500 भन्दा अधिक नानीहरुलाई, दार्जिलिङ जिल्ला, जलपाइगढी र अलिपुर जिल्लामा यो राहत वितरण परियोजना कार्य सम्पन्न भइसकेको जानकारी प्राप्त भएको छ। यो सम्पुर्ण कार्यक्रम डायोसिस् का ” होप फर चिल्ड्रेनका” संयोजक रापदेन लामा अनि तिनको टीम, फादर राजु हिङ्गमाङ, रोजी हिङ्ममाङ, अजय विस्वकर्म, बबिता मुखिया, सिस्टर सारा उराँव, सिस्टर बिनिता लेखरा, सिस्टर होली मोचारी र रुथ प्रधान आदिद्वारा सहयोग गरिएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes