वर्ल्ड वाइल्ड लाइफ डे-को अवसरमा बंगाल सफारी पार्कमा सेमिनारको आयोजना

सिलगढी : हाल धेरैवटा जीव जन्तु बिस्तारै-बिस्तारै विलुप्त हुँदै गइरहेको छ भने पर्यावरण पनि नष्ट भइरहेको छ। यसैले पर्यावरण लगायत जीव जन्तुलाई बचाउनको लागि वर्ल्ड वाइल्ड लाइफ डे-को अवसरमा बंगाल सफारी प्रबन्धनको तर्फबाट पार्कमा एउटा सेमिनारको आयोजना गरियो। उक्त सेमिनारमा सिलगढी कलेजको एनएसएस (युनिट-2)-का विद्यार्थीहरूले अंश ग्रहण गरेका थिए। बंगाल सफारी पार्कमा आयोजित वर्ल्ड वाइल्ड लाइफ डे सेमिनारमा ‘Recovering key species for ecosystem restoration’ चर्चाको विषय रहेको थियो। उक्त सेमिनारमा उपस्थित मुख्य अतिथिहरूले कलेजका विद्यार्थीहरूलाई सम्बोधित गर्दै पर्यावरण तथा जीव जन्तु बचाउने विषयमा जागरूक पनि गरे।

स्मरण रहोस्, दुनियाँभरिमै लुप्त भइरहेको वनस्पति तथा जीव-जन्तुहरूको प्रजातिलाई बचाउने विषयमा मानिसहरूलाई जागरूक गर्नको लागि प्रत्येक वर्ष 3 मार्चको दिन विश्व वन्यजीव दिवस अर्थात् वर्ल्ड वाइल्ड लाइफ डे पालन गर्दै आइरहेको छ। यस अवसरमा डब्ल्युबीएफएस, एसिस्टेन्ट डाइरेक्टर अफ् एनबीडब्ल्युएपी-का अनुराधा राईले बताएअनुसार आजको कार्यक्रममा कलेजका धेरैजना विद्यार्थीहरूले अंश ग्रहण गरेका थिए। कार्यक्रममा विलुप्त हुँदै गइरहेको जीव जन्तुलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा विद्यार्थीहरूलाई जागरूक गरिएको तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes