याश तुफान प्रभावित बङ्गाल, उडिस्सा र झारखण्डको लागि प्रधानमन्त्रीद्वारा 1 हजार करोड आर्थिक सहयोगको घोषणा

कोलकाता : प्रधानमन्त्री नरेन्द्र मोदीले आज याश तुफानले क्षति पुर्‍याएको प्रभावित क्षेत्रहरूको हवाई सर्वेक्षण गरे। यसको साथै कोलकातामा एउटा समीक्षा बैठकको पनि आयोजना गरियो। बैठक अवधि प्रधानमन्त्रीले तुफान प्रभावित राज्यहरूलाई वित्तीय सहयोग गर्ने घोषणा गरे। प्रधानमन्त्रीले मृतकका परिजनहरूको लागि प्रत्येकलाई 2-2 लाख रुपियाँ अनि गम्भीर रूपमा घाइते भएका मानिसहरूलाई 50 हजार रुपियाँ गरेर आर्थिक सहयोग दिने घोषणा गरे। प्रधानमन्त्रीले तत्कालै राहतको निम्ति पश्चिम बङ्गाल, उडिस्सा र झारखण्डलाई 1 हजार करोड रुपियाँको आर्थिक सहयोग दिने घोषणा गरे। जसमा उडिस्सालाई 5 सय करोड रुपियाँ तत्कालै दिइने भएको छ भने यसबाहेक रहल 5 सय करोड रुपियाँ पश्चिम बङ्गाल र झारखण्डलाई नोक्सानको आधारमा प्रदान गरिने बताइएको छ। अर्कोतिर, पश्चिम बङ्गालका मुख्यमन्त्री ममता ब्यानर्जीले पनि आज उत्तर 24 परगाना जिल्लाको याश तुफान प्रभावित इलाकाको हवाई सर्वेक्षण गरिन्। मुख्यमन्त्रीले मुख्य सचिव अलापन बन्दोपाध्यायसित हिंगलगञ्ज, हसनाबाद, सन्देशखली, पिनाखा लगायत जिल्लाका अन्य प्रभावित क्षेत्रहरूको निरीक्षण गरे।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes