यादवपुर विश्वविद्यालयको घटनालाई लिएर एआईडीएसओ-द्वारा एनबीयुमा रैली तथा धरना प्रदर्शन

सिलगढी : यादवपुर विश्वविद्यालयको प्रथम वर्षका विद्यार्थी स्वप्नदीप कुन्डुको मृत्यपछि राज्यको शिक्षा राजनीतिमा उथल-पुथल मच्चिएको छ। स्वप्नदीप कुन्डुको मृत्युको घटनाको चाँडै जाँच गरेर दोषीहरूलाई कठोर सजाय दिनुपर्ने, राज्यको सबै विश्वविद्यालयको क्याम्पस तथा होस्टलमा सुरक्षा, निष्पक्ष र लोकतान्त्रिक वातावरणको माग गर्दै आज एआईडीएसओ-ले एउटा रैली निकाल्नको साथै उत्तर बङ्गाल विश्वविद्यालयको गेट नम्बर 2 अघि धरना प्रदर्शन गर्यो। धरना प्रदर्शनमा संगठनका सदस्यहरूले राज्यको शिक्षा व्यवस्थाको निन्दा गरे। एआईडीएसओ युनिट अध्यक्ष दीप साहले भने, उत्तर बङ्गाल विश्वविद्यालयमा पनि र्‍यागिङ हुने गरे तापनि यहाँका विद्यार्थीहरूले कसैलाई केही भन्न सक्दैनन्। तिनीहरूले चुप लागेर सहनुपर्ने हुन्छ। संस्था तथा सरकारले यस सम्बन्धमा कठोर व्यवस्था अप्नाउनुपर्ने तिनीहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes