यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीको दिन आज कुकुर तिहार मनाइन्छ। कुकुर तिहार मनाइनुको सम्बन्धमा विभिन्न धार्मिक एवं सामजिक मान्यता रहँदै आएको छ। कुकुर तिहारको पूजाको लागि फूल, अक्षता, माला तथा मिष्ठान्न भोजनले यस दिन घरमा पालेका कुकुर तथा कुकुर नपाल्नेहरूले बाहिरका कुकुरको पूजा गरी टीका तथा माला लगाइदिएर मीठा–मीठा खानेकुरा ख्वाउने प्रचलन छ। आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। कुकुरलाई यमदूतका रूपमा मानिन्छ भने कुकुर यमराजको अर्को प्रियभक्त पनि हो। कुकुरलाई आज्ञापालक एवं रक्षक वाहेक विभिन्न अपराधीहरू पत्तो लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ। कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आइरहेको देखिन्छ। यसरी सुरक्षाको दृष्टिले पनि कुकुर हितकारी छ । आजपर्यन्त कुकुर लोकप्रिय घरमा पालिने जनावरको रूपमा पाइन्छ। यस्तो गुनिलो जनावरलाई मान्छेले पूजा गर्नुको सांस्कृतिक अर्थ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmatik girişbetmatikJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes