यान्त्रिक खराबीले गर्दा वन्दे भारत एक्सप्रेस रद्द, यात्रीहरूद्वारा क्षोभ प्रकट

सिलगढी : एनजेपी हावडागामी बन्दे भारत एक्सप्रेस यान्त्रिक खराबीले गर्दा रद्द गरेपछि यात्रीहरूले असुविधाको सामना गर्न पर्यो। यान्त्रिक खराबीले गर्दा आज हावडा स्टेसनमा बन्दे भारत एक्सप्रेस रद्द गरेपछि यात्रुहरूले विरोध जनाए। यसपछि यात्रुहरूलाई युवा एक्सप्रेसमा सवार गरेर पठाइएको बताइएको छ। प्राप्त जानकारी अनुसार आज बन्दे भारत ट्रेनमा सवार भएर पश्चिम बङ्गालका राज्यपाल सीभी आनन्द बोस मालदा आउने पूर्व निर्धारित योजना रहे तापनि ट्रेन रद्द भएपछि युवा एक्सप्रेसमा सवार भएर तिनी मालदा आइपुगेका छन्। आज ट्रेन एनजेपी स्टेसनमा आइपुग्न साथ यात्रुहरूले क्षोभ प्रकट गरे। यात्रीहरूको आरोप अनुसार ट्रेन लगभग डेढ घण्टा विलम्ब गरेर एनजेपी स्टेसनमा आइपुग्यो। यसको साथै ट्रेनमा उपलब्ध गराइने उचित परिसेवा समेत नपाएको यात्रुहरूले बताए। अर्कोतिर, एनजेपी स्टेसनबाट हावडा जाने यात्रीहरू स्टेशनमा पुगेर ट्रेन बद्ली भएको थाहा पाएपछि आ-आफ्नो बगी खोज्न परेकोले गर्दा यात्रुहरूले धेरै समस्याको सामना गर्न पर्यो। यसमा रेलवेले कुनै प्रकारको सहयोग नगरेको यात्रीहरूको आरोप रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes