यसपालीको चुनाउ पहाडको भविष्य निर्माण गर्ने चुनाउ हो : अनित थापा

सोनादा : यसपालीको भोट छिरिङ दाहाल, केशवराज पोख्रेल अनि रुदेन सादा लेप्चालाई विधायक बनाउने चुनाउ होइन तर यसपालीको चुनाउ पहाड़को भविष्य निर्माण गर्ने चुनाउ हो। जलाउने, भत्काउने पार्टीलाई फेरि पहाडमा राख्ने हो कि आश्वासन दिँदै हाम्रो भोट लानेलाई पहाडको भविष्य सुम्पने हो? कि हामी जस्तो पहाडको भविष्य निर्माण गर्ने पार्टीलाई भोट दिएर पहाड सुम्पिने हो। यो निर्णय अब सचेत पहाडवासीले सचेत भएर निर्णय लिनेछन् भनी गोजमुमो महासचिव अनित थापाले आज बताए। तिनले गोर्खा जनमुक्ति मोर्चाको सोनादा पचेङ समष्टिका प्रतिनिधिहरूलाई लिएर आज सोनादाको सामाजिक भवनमा भएको कर्मी सभालाई सम्बोधन गर्दै यसपालीको मत शिक्षित बेरोजगार युवाको निम्ति, पर्जापट्टाको निम्ति रहेको बताए। योगी आदित्यनाथ जस्तो मुख्यमन्त्री आएर खरसाङमा चुनावी सभा गर्नुको मतलब खरसाङले आदित्यनाथलाई टक्कर दिने नेता जन्माइसकेको सूचक हो भन्दै महासचिव अनित थापाले आफ्नो सम्बोधनमा बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingjojobetbetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetcasinowontipobetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinoromabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabetgrandpashabetpusulabet giriş Built with ❤︎ by appycodes