यसपाली पनि केही गरेन भने गोर्खा समाजले भाजपालाई विश्वास गर्न छोड्छ : भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति

खरसाङ : भारत सरकारको गृह मन्त्रालयबाट वार्ताको लागि चिट्ठी पठाइएको विभिन्न माध्यमबाट जानकारी प्राप्त भएको तर चिट्ठी कस-कसलाई र कति जनालाई आयो त्यो अहिलेसम्म स्पष्ट छैन। जनाधार भएको पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई पनि पत्र आएन। यसको मतलब सरकारले भित्र-भित्रै कुनै काम नलाग्ने व्यवस्थालाई नै थोप्ने व्यवस्था गरिरहेको त छैन भन्ने आशंका व्यक्त गरेका छन् भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्तिको केन्द्रीय प्रवक्ता निरज थापाले। तिनले पहिल्यै जनताले नकारेको छैटौं अनुसूचीलाई नै थोप्ने काम त गरेको छैन सरकारले भन्ने प्रश्न गर्दै वार्ताको लागि जे भए तापनि पत्र आयो त्यो राम्रो कुरा हो तर अब भाजपा सरकारले दिएको वचन पूरा गर्नुपर्छ तर भाजपा सरकारले अब पनि वचन पूरा नगरे दार्जिलिङ पहाड़ र डुवर्सका जनताले भाजपालाई विस्वास गर्न छोड़्ने छ भनी बताए। युवा शक्तिको प्रवक्ता निरज थापाले अझ भने, जसवन्त सिहं, एसएस आहलुवालिया, राजु विष्टलाई जनताले विस्वास गरेर सांसद बनाएको पठाएको हो। 2014 को लोक सभामा गरेको वाचा गोर्खाहरूको 11 जनजातिको मुद्दा पनि थाँतीमै छ, आखिर कहिलेसम्म ढाँटिबस्छ भाजपा सरकारले? गोर्खाको सपना मेरो सपना भन्ने प्रधानमन्त्रीले के गरेको छ र गोर्खाहरूका लागि? यसपाली पनि केही काम भएन भने गोर्खा समाजले विस्वास गर्न छोड़्छ भाजपालाई। यसपाली भाजपा सरकारले काम गरेर देखाउनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgray girişbetgrayJojobetcasibom Built with ❤︎ by appycodes