यात्रीहरूले अबदेखि आरटीपीसीआर टेस्ट रिपोर्ट देखाएर मात्र यात्रा गर्नसक्ने

सिलगढी : ममता ब्यानर्जीले तेस्रोपल्ट मुख्यमन्त्रीको पदभार ग्रहण गरेको लगत्तै आज कोरोना संक्रमणलाई रोकथाम गर्ने उद्देश्य लिएर एउटा नयाँ निर्देशिका जारी गरेको छ। उक्त निर्देशिकाअनुसार अन्य राज्यबाट आउने मानिसहरूले अबदेखि अनिवार्य रूपमा कोरोना सम्बन्धी आरटीपीसीआर टेस्ट गरेको हुनुपर्ने छ। अबदेखि कुनै पनि पब्लिक ट्रान्सपोर्टमार्फत् यात्रा गर्दा मानिसहरूले आरटीपीसीआर टेस्ट गरेर त्यसको रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने तथा ट्रान्सपोर्टमा सीटको क्षमताभन्दा ठीक आधा अर्थात् 50 प्रतिशत यात्रुहरूलाई मात्र सवार गराउनुपर्ने बताइएको छ।  यसको साथै यात्रा गर्नेहरूले सरकारद्वारा निर्देशित कोरोनाको प्रोटोकललाई पालन गर्दै अनिवार्य रूपमा मास्क लगाएको हुनुपर्ने साथै आफूसित सेनिटाइजर हुनुपर्ने जनाएको छ। नवान्नले आज जारी गरेको निर्देशलाई पालन गर्दै सिलगढीको जङ्क्सन बस एसोसिएशनका कोषाध्यक्ष आनन्द गुप्ता उर्फ सोनु गुप्ताले बताएअनुसार  यात्रीहरूको सुरक्षालाई ध्यानमा राखेर यात्रु वाहनहरूको सीटमा लगातार सेनिटाइज गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes