यो ठाउँको मालिक हामी हौ, भोलीको दिनमा चौकीदार हुन पुगेको देख्न नपरोस् : बिमल गुरुङ

दार्जिलिङ : तकदाह ग्लेनवर्न समष्टिका केही कमान बस्तीहरुको भ्रमणमा पुगेका गोजमुमो अध्यक्ष बिमल गुरुङले त्यहाँका गाउँवासी अनि कमानवासीहरुको दुःखेसो अनि गुनासोहरु सुन्दै तिनीहरुको समस्याहरु बुझ्ने प्रयास गरे। समष्टि अन्तर्गत पर्ने दोकान धुरा, स्कुल धुरा, 8 नम्बर, 9 नम्बर, बुडो गाउँ अनि सिम्बुङ क्षेत्रहरूको स्थलगत भ्रमण गरेर तिनले त्यहाँका मानिसहरूसँग भलाकुसारी गरे। यस अवसरमा बिमल गुरुङलाई ती कमान बस्तीका मानिसहरूले खदा माला लगाइदिएर स्वागत जनाए। यस भ्रमणपछि सिम्बुङमा पुगेर तिनले बताए अनुसार यहाँका मानिसहरूलाई पानी र बाटोको धेरै असुविधा रहेको र आफु जीटीएको कार्यपाल रहँदा यो ठाउँको निम्ति पानीको निम्ति साँढे ४ करोडभन्दा अधिक राशी आवन्टन गरेको स्मरण गराउँदै त्यो पैसा घोटाला भएर यहाँ काम हुन नसकेको आशंका व्यक्त गरे। किन काम भएन यसको निम्ति आरटीआई समेत गर्ने तिनले बताए। यसको साथै 2019 मा जीटीए क्षेत्रको प्राथमिक पाठशालाहरुमा पानीको व्यवस्था गर्न धेरै पैसा आएको तर त्यस अनुसार त्यहाँ पनि काम नभएको बताउँदै यसको पनि छानबिन हुनु आवश्यक रहेको तिनले जनाए। तिनले पीडब्लुडी-बाट करोडौं रूपियाको लागतमा यस क्षेत्रमा भइरहेको बाटोको काममा पनि ढिलाई भइरहेकोले यसको पछि के कारण छ भन्ने प्रश्न उठाए।

आफ्नो भ्रमणको उद्देश्य बारे बताउँदै तिनले भने “मेरो आमा बाबाको अवस्था, तिनीहरु बस्ने घरको अवस्था हेर्दै, मेरो आमा बाबाहरु भत्केको घरमा, चुने छाना भएको घरमा बसिरहेका छन्, बाटो घाटोको अवस्था राम्रो छैन, यी सबै कुराहरु हेरेर केही हदसम्म मैंले गर्नुसक्ने आफ्नो तरिकाले गरेको हुन्छु अनि सरकारबाट अथवा सरकारी निकायहरुबाट तिनीहरूलाई केही सहयोग गर्न सकिन्छ भने म त्यो गरेको हुन्छु। वर्तमानमा हाम्रो जग्गा-जमिनहरू बाहिरका मानिसहरूलाई बेचेर आफ्नै ठाउँमा बिरानो बन्दै गएको सम्बन्धमा पनि तिनले चिन्ता व्यक्त गरे। तिनले भने मेरो जस्तो अनुहार भएकाहरू यो ठाउँबाट नहराओस्, यो गोर्खा जातिको स्वाभिमान नबेचियोस्, डाँडा-काँडा, भिर-पहारा बेचिँदैछ, बारीहरु कन्दराहरु बेचिँदैछ, तर यो अनुहार चाहिँ नबेचियोस्, यो अनुहार चाहिँ नहराओस्। यसैको लागि म सबैलाई रिक्वेस्ट गर्दै हिँडिरहेको छु। डाँडा-काँडा त बिक्री गर्दै जानु हुँदैछ भिर पहराहरू पनि बिक्री गर्दै जानु हुँदैछ केही कारणले होला तर डाँडा -काँडासँगै आफुलाई पनि नबेच्नुहोस्। यो जग्गाको मिठो दृश्यहरुलाई कसैले किन्ने प्रयास गरी रहेको छ, आजको दिनमा यो ठाउँको मालिक हामी हौं  तर भोलीको दिनमा यहीँ ठाउँको मालिक चाहिँ अर्काको घरको चौकीदार हुन सक्छौं। यस्तो दृश्य देख्न नपरोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişpalacebetmarsbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes