यङ्ग इन्डियन्स संस्थाको तर्फबाट सिलगढीको ट्राफिक पुलिसकर्मी तथा सिभिक भोलेन्टियरलाई स्वास्थ्य प्रशिक्षण शिविर

सिलगढी (निसं) : सिलगढीमा हाल सानो ठुलो सडक दुर्घटना भइरहेको छ भने दुर्घटनामा केही घाइते भएका छन् भने कतिजनाले सटीक समयमा प्राथमिक चिकित्सा नपाएपछि आफ्नो प्राण समेत गुमाइसकेका छन्। यस कुरालाई ध्यानमा राखेर यङ्ग इन्डियन्स नामक एउटा संस्थाको तर्फबाट आज सिलगढी मेट्रोपोलिटन पुलिसको भक्ति नगर ट्राफिक गार्डका पुलिस कर्मीहरूलाई लिएर स्वास्थ्य प्रशिक्षण शिविरको आयोजना गरियो। यस स्वास्थ्य प्रशिक्षण शिविरमा यङ्ग इन्डियन्सको तर्फबाट ट्राफिक पुलिसकर्मी तथा सिभिक भोलेन्टियरहरूलाई प्राथमिक चिकित्सा तथा सीपीआर-बारे प्रशिक्षण दिइयो। उक्त शिविरको माध्यम सडक दुर्घटनामा घाइतेहरू भएकाहरूलाई प्राथमिक उपचारको साथै सीपीआर दिइने विषयमा पुलिस कर्मीहरूलाई आवश्यक प्रशिक्षण गराइयो। अर्कोतिर, यङ्ग इन्डियन्सको तर्फबाट बताए अनुसार पुलिस कर्मीहरूका लागि चार दिवसीय स्वास्थ्य प्रशिक्षण शिविर चलिरहेको छ। यसै अन्तर्गत आज भक्ति नगर ट्राफिक पुलिस कर्मीहरूका लागि पनि स्वास्थ्य प्रशिक्षण शिविरको आयोजना गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabet Built with ❤︎ by appycodes