युवतीलाई प्रेम जालमा फँसाएर शारीरिक सम्बन्ध बनाएको आरोपमा एकजना व्यक्ति पक्राउ

सिलगढी (निसं): विवाहित भए तापनि आफुभन्दा आधा उमेर पुगेका युवतीलाई प्रेम जालमा फँसाएर तिनीसित शारीरिक सम्बन्ध बनाएको साथै कुटपिट गरेको आरोपमा सिलगढी महिला थानाको पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्ति 40 वर्षीय नीरज प्रसाद हुन्। तिनी सिलगढीको 5 नम्बर वार्डको गंगानगर इलाका निवासी हुन्।
प्राप्त जानकारी अनुसार पेशाले गाड़ी चालक नीरजको पाँच महिना अगि 9 नम्बर वार्डको एकजना 20 वर्षीय युवतीसित भेट भएको थियो। यसपछि भेटघाटको क्रममा तिनीहरूमाझको सम्बन्ध प्रेममा परिणत भयो। गत जून महिनामा नीरजले उक्त युवतीलाई लिएर उत्तर प्रदेशको कानपुर पनि गएका थिए। त्यहाँ तिनीहरू केही दिन बसेपछि युवतीलाई लिएर सिलगढी फर्किएपछि मतिगढाको तुम्बाजोत इलाकाको एउटा किरायको घरमा बस्न थाले। यस अवधि युवतीलाई विवाहको प्रलोभन देखाएर नीरजले थुप्रै पल्ट युवतीसित शारीरिक सम्बन्ध बनाएको आरोप रहेको छ। युवतीले विवाहको लागि जोड दिएपछि तिनीलाई नीरजले कुटपिट गरे, जसमा युवती गम्भीर रूपले घाइते भए अनि तिनी उत्तरबंग मेडिकल कलेजमा भर्ना भए। यसपछि युवतीले महिला थानामा नीरज विरूद्ध विवाहको प्रलोभन देखाएर धेरैपल्ट शारीरिक सम्बन्ध बनाएको अनि कुटपिट गरेको आरोपमा मामिला दर्ता गरे। उक्त मामिलाको आधारमा नै महिला थाना पुलिसले नीरजलाई पक्राउ गरेपछि आज तिनलाई सिलगढी अदालतमा पेश गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes