युवाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले साइकलद्वारा चारवटा जिल्लाको भ्रमणमा दुई युवक

सिलगढी : युवा पिँढ़ीहरूमाथि परिवारका सदस्यहरूले पढ़ाईको बोझ थोप्ने गरेकोले गर्दा कतिपय नानीहरूले आफ्नो लक्ष्य हासिल गर्न सक्दैनन्। ती युवाहरूलाई प्रोत्साहित गर्नको लागि अलिपुरद्वारका दुईजना युवक विमान सरकार र अङ्कित घोष साइकलमा सवार भएर चारवटा जिल्लाको भ्रमणमा निस्केका छन्। पढ़ाईबाहेक खेल अनि व्यायामतर्फ पनि युवाहरूलाई अग्रसर गर्नुबारे परिवारका सदस्यहरूले ध्यान दिनुपर्ने उद्देश्य लिएर उक्त साइकल यात्रा शुरू गरेको विमान सरकारले बताए। यसको साथै तिनले जिल्लामा मात्र नभएर विभिन्न राज्यहरूमा पनि उक्त उद्देश्य लिएर साइकल यात्रा गर्ने तिनले बताए। हिजो अलिपुरद्वारबाट शुरू गरेको उक्त साइकल यात्रा आज सिलगढी आइपुगेपछि एउटा समाजिक संस्थाको तर्फबाट तिनीहरूलाई स्वागत गर्नको साथै सम्मान जनाइयो। यसपछि तिनीहरू आज मालबजारतर्फ प्रस्थान गरेको साथै सोमबार राति अलिपुरद्वार पुग्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerGrandpashabetcasibommatbet girişmatbet girişVDCasinopusulabet girişcasibom girişcasibom girişsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinobetgit girişcasibomgrandpashabetjojobetgrandpashabetcasinomilyonbetciosekabetjojobetmarsbahiscasinoroyalbetsalvadorpalacebetteosbetgrandpashabetpornograndpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes