युवकको झुण्डिएको अवस्थामा शव उद्धार

नगरकट्टा : नगरकट्टा ब्लक अन्तर्गत पर्ने ग्रासमोड़ चियाकमानको 4 नम्बर लाइनस्थित एउटा घरबाट आज एकजना युवकको झुण्डिरहेको अवस्थामा शव उद्धार भएको छ। मृतक युवक एथलबाड़ी निवासी 30 वर्षीय मिथुन बर्मनको रूपमा चिन्हित गरिएको छ। मृतकको बोज्यु मिनोती बरुआले बताएअनुसार दुई हप्ता अघि उक्त युवक तिनलाई भेट्न आएपछि यहीँ बस्दै आइरहेका थिए। दिनहुँ झैँ आज बोज्यु मनोती बरूआ नदीबाट नुहाएर घर आएपछि तिनले घरको दैलो बन्द देखिन्। यसपछि स्थानीय मानिसहरूको सहयोगमा घरको दैलो भत्काएर भित्र पस्दा घाँटीमा पासो लगाएर झुण्डिरहेको अवस्थामा नातीको शव भेट्टाएपछि घटनाबारे नगरकट्टा पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabettipobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerGrandpashabetcasibommatbet girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinobetgit girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetgrandpashabetpornograndpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes