युवकलाई कुटेर हत्या गरेको पाँचजना छिमेकीविरुद्ध आरोप

मालदा : मोबाइल बिग्रेको घटनालाई केन्द्र गरेर दुई परिवारमाझ विवाद हुँदा एकजना व्यक्तिलाई कुटपीट गरेर हत्या गरेको पाँचजना छिमेकीविरुद्ध अभियोग उठेको छ। उक्त घटना हिजो शनिबार अबेर राति मालदाको सुजापुर ग्राम पञ्चायत अन्तर्गत पर्ने स्कुलपाड़ा इलाकामा घटेको हो। मृतक युवक 30 वर्षीय अलीमुल शेखको रूपमा चिन्हित गरिएको छ। घटनापछि सबै आरोपीहरूले सुइँकुच्चा ठोकेको छ। प्राप्त जानकारीअनुसार अलीमुल शेखको छोरा र माल्ला बाक्कासको नातीले एउटा मोबाइल खेलिरहेको समय उक्त मोबाइल बिग्रिँदा यसलाई लिएर दुवै परिवारमाझ विवाद शुरू भएको बताइएको छ। माल्ला बाक्कासलगायत अन्य पाँचजना मानिसहरूले फलामको रड एवम् लट्ठीले अलीमुल शेखलाई प्रहार गर्दा तिनी गम्भीर रूपमा घाइते भए। घाइते अवस्थामा तिनलाई मालदा मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरेपछि उपचाराधीन अवस्थामा आज बिहान तिनको मृत्यु भएको बताइएको छ। यस घटना सम्बन्धी मृतकका परिवारका सदस्यहरूले कालियाचोक थानामा अभियोग दर्ता गरेको छ। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusinterbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişGrandpashabetgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabet girişperabetperabet güncel girişjojobetcasibomtipobetholiganbetholiganbetjojobetjojobetinterbahiscasinomilyoncasinoroyalpalacebet1winteosbetbetgitgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişholiganbetteosbetholiganbet girişwbahiswbahis giriştambet giriştambetwbahisholiganbet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes