युवकलाई कुटपीट गरेपछि मोबाइल तथा रुपियाँ छिनताई गरेको आरोप, जाँचमा जुट्यो पुलिस

सिलगढी : सिलगढी संलग्न बारीभाषा भबेशमोड़ इलाकामा गत राति केही बदमाशहरूले एकजना युवकलाई कुटपीट गर्नको साथै तिनको मोबाइल र रुपियाँ छिनताई गरेर चम्पट कसे। उक्त घटनामा युवक घाइते भएका छन्। प्राप्त जानकारी अनुसार रिजु राय डीटीएच कर्मी हुन्। हिजो राति तिनी लगभग साढ़े 10 बजी कामबाट घर फर्किरहेको समय भाबेशमोड़ इलाकामा वाहन रोकेर शौचालय गर्न गए। त्यहीँ समय केही बदमाशहरूले तिनको वाहन तोड़फोड़ गर्नको साथै तिनीसित रुपियाँको माग गर्न थाले। यसपछि तिनले रुपियाँ दिन अस्वीकार गर्दा ती बदमाशहरूले तिनलाई हकी स्टिक र धारिलो हतियारले प्रहार गरेपछि तिनको वाहनमा राखेको 27 हजार 300 रुपियाँ र मोबाइल लिएर चम्पट कसेको बताइएको छ। उक्त घटनापछि स्थानीय मानिसहरूले घाइते युवकलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा लगेर प्राथमिक उपचारपछि छोडिदिए। यसपछि रिजु रायले सञ्जय दास सहित अन्य 2 जना विरुद्ध एनजेपी थानामा लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको छ। हाल सिलगढी सहरमा अपराधिक गतिविधिहरू निक्कै बढ्दै गइरहेको छ। उक्त घटनापछि सुरक्षालाई लिएर मानिसहरूल प्रश्न चिन्ह खडा गरेका छन्। यस सम्बन्धमा सिलगढी पुलिस कमिश्नर अखिलेश चतुर्वेदीले भने, पुलिसले उक्त घटनाको जाँच गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes