युवा मोर्चा अध्यक्ष दिव्य प्रकाश बम्जनद्वारा क्लबहरूलाई खेल सामग्रीहरू प्रदान

मङपु : गोजमुमो युवा मोर्चा मङ्पु लाब्दा समष्टिका अध्यक्ष दिव्य प्रकाश बम्जनले आफुले दिएको वचन पूरा गर्दै आफ्नो क्षेत्रका प्राय:सबैजसो क्लबहरूलाई एउटा कार्यक्रमबीच खेलाडीहरूलाई चाहिने अति आवश्यक खेलका सामाग्रीहरू प्रदान गरे। युवा मोर्चा केन्द्रिय प्रवक्ता अनित खाती, खरसाङ महकुमा समिति युवा मोर्चा सचिव बिज्ञान मिश्र, मङ्पु लाब्दा समस्टि सचिव सरद थापा, प्रवक्ता विभोर मोक्तान, कार्यकारी सदस्यहरु सन्दिप दियाली, ऋषि सिङ्गदन र सन्दिप राईको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा युवाहरूलाई खेलप्रति अझ उत्साह र प्रेरणा दिने उद्देश्यले फुटबल जर्सी, भलिबल जर्सी, फुटबल, भलिबल आदि विभिन्न क्लबका प्रतिनिधिहरूलाई दिव्य प्रकाश बम्जनले प्रदान गरे।

यी खेल सामाग्रीहरू प्राप्त गर्ने क्लबहरु क्रमैले लाब्दा ग्रीन फुटबल क्लब, मंङ्पु परिवर्तन फुटबल क्लब, लाब्दा भलिबल क्लब, रेशेप भलिबल क्लब, इको फ्रेन्डली क्लब रेशेप, रम्बी बीचकमान भलिबल क्लब आदि सामेल रहेको थियो। स्मरण रहोस, मङ्पु लाब्दा समष्टिका युवा मोर्चा अध्यक्ष दिव्य प्रकाश बम्जनले गत 15 अगस्तको दिन मङपु विभागको भलिबल फाइनल खेल कार्यक्रममा खेलाडीहरूलाई तिनीहरूको खेलप्रति अझ उत्साह प्रदान गर्दै क्लबहरूलाई आवश्यक खेल सामाग्रीहरू दिने वचन दिएका थिए भने सो वचन पूरा गरेकोमा विभिन्न क्लबका पदाधिकारीहरूले तिनीप्रति आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinobetcio girişpusulabet girişchild porngrandpashabetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcasinoroyalvdcasinoJojobetcasibomcasinoroyal giriş Built with ❤︎ by appycodes