युवा मोर्चा कालेबुङ जिल्ला समितिको सांगठनिक सभा सम्पन्न

कालेबुङ: आज गोर्खा जनमुक्ति युवा मोर्चा कालेबुङ जिल्ला समितिको आयोजनामा पार्टी कार्यालयमा सांगठनिक सभाको आयोजना गरियो। गोर्खा जनमुक्ति युवा मोर्चा कालेबुङ जिल्ला समिति अध्यक्ष बिदुर राईको सभापतित्वमा बसेको सांगठनिक सभामा गोजयुमो केन्द्रीय समितिका उपाध्यक्ष बारुद थापा अनि सहसचिव इमान चाम्लिङको बिशेष उपस्थितिमा जिल्ला समितिका प्रतिनिधिहरु लगायत कालेबुङ जिल्लाको 13 वटा समष्टिका प्रतिनिधिहरु पनि उपस्थित थिए। आजको सभामा संगठनलाई अझ मजबुत पारेर अघि लैजाने बिषयमा व्यापक चर्चा गरिएको पार्टी सूत्रले जनाएको छ। यसको साथै युवा मोर्चा जिल्ला समितिले अब 13 वटै समष्टि भ्रमण गर्ने आजको सभाले पारित गरिएको छ। युवा मोर्चाको आयोजनामा आगामी 7 मार्चको दिन 13 वटै समष्टिहरुका रहेको अस्पतालको सर-सफाइ गर्ने आजको सभामा निर्णय लिइएको छ। यसवाहेक आजको सभामा युवा मोर्चा जिल्ला समितिले तीनजना क्रमैले प्रमुख सल्लाहकारको रूपमा पंकज छेत्री, सांगठनिक सचिवको रूपमा कमल राई अनि जिल्ला प्रवक्ताको पदमा दिनेश घतराजलाई चयन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobet güncel girişmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciobetplaygrandpashabetgrandpashabet girişromabettambet girişgrandpashabetwbahistambetwbahis girişwbahiscasinolevantcasinolevant girişpusulabet girişpusulabet girişchild pornimajbetbelugabahisVDCasinoteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes