युवा मोर्चाको साङ्केतिक भोक हडताल आजदेखि 24 घण्टे रिले अनशनमा परिणत

दार्जिलिङ : जीटीए चुनाउको विरोधमा गोजमुमो अध्यक्ष बिमल गुरूङको निर्देश अनुसार युवा मोर्चाले शुरू गरेको साङ्केतिक भोक हडतालको आज आठौ दिनदेखि साङ्केतिक भोक हडताल 24 घण्टे रिले अनशनमा परिणत भएको छ। पुरानै ढाँचाको जीटीएको चुनाउलाई नमान्ने युवा मोर्चाको अडानलाई अझ मजबुत पार्दै आजबाट सुरु भएको रिले अनशनमा चुङथुङ मारेबुङ समष्टिका पाँचजना युवा मोर्चाका सदस्यहरू क्रमैले देव प्रकाश थापा, सुमन थापा, बरुण गुरुङ, रिकेश लिम्बु र निरपेन छेत्रीले सहभागी जनाएका छन्। गोजमुमो पार्टी अध्यक्ष बिमल गुरूङ आज बिहान अनशन स्थलमा पुगेर आज 24 घण्टे रिले अनशनमा बसेका युवा मोर्चाका कार्यकर्ताहरूलाई खदा लगाइदिएर तिनीहरूको हौसला बढाए।

रण रहोस, सन् 2011-मा जीटीए-को त्रिपक्षीय सम्झौता अनुसार डुवर्स तराईको 396 वटा मौजाहरू जीटीए-मा अन्तर्भुक्ति अनि हस्तान्तरित विभागहरूको हस्तान्तरण पछि मात्र चुनाउको निम्ति प्रकिया शुरु गरियोस् भन्ने युवा मोर्चाको माग रहेको छ। जनाकाङ्क्षालाई ध्यानमा राखेर सरकारले चुनाउ गराउनु उचित नहुने भन्दै युवा मोर्चाले शुरू गरेको साङ्केतिक भोक हडतालको सरकार पक्षबाट कुनै प्रकारको प्रतिक्रिया नआएपछि युवा मोर्चाले साङ्केतिक भेक हडताल आजदेखि 24 घण्टे रिले अनशनमा परिणत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes