युवा मोर्चा टोलीद्वारा मङ्पु लाब्दा क्षेत्रको क्वारेनटाइन सेन्टरहरूको परिभ्रमण

मङ्पु : युवा मोर्चा महासचिव विज्ञान मिश्र अनि केन्द्रिय समिति युवा मोर्चा प्रवक्ता अनित खातीको संयुक्त प्रयासमा आज लाब्दा बस्ती क्षेत्रमा बाहिरबाट घर फर्कि आएर होम क्वारेन्टाइनमा बसेका मानिसहरूसित भेटेर तिनीहरूको स्वास्थ्यबारे जानकारी लिए। यसको साथै तिनीहरूलाई फल-फुलहरू पनि वितरण गरे। कोरोना संक्रमणको यो जटिल परिस्थितिमा शिक्षा आर्जन गर्न र रोजगारको निम्ति अन्य राज्यमा गएका मानिसहरू घर फर्किएपछि क्वारेन्टाइनमा बसेकाहरूको मनोबल बढाउनको लागि नै उक्त परिभ्रमण गरिएको भ्रमण टोलीका सदस्यहरूले जानकारी गराए।

मङ्पु लाब्दा समष्टि अधीनस्थ युवा मोर्चालाई मानवताको आधारमा सकेसम्म सेवा पुर्‍याउने पार्टी केन्द्रिय अध्यक्ष विनय तामाङ अनि पार्टी महासचिव तथा जीटीए चेयरम्यान अनित थापाको निर्देश रहेको टोलीका सदस्यहरूले बताए। उक्त परिभ्रमण गरिदिएकोमा टोलीका सदस्यहरूलाई युवा मोर्चाको तर्फबाट आभार व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes