युवा स्रष्टा लेखनाथ छेत्रीलाई पहिलो केबी प्रधान स्मृति पुरस्कार प्रदान

दार्जिलिङ: पहिलो केबी प्रधान स्मृति पुरस्कार युवा स्रष्टा लेखनाथ छेत्रीलाई प्रदान गरियो। दार्जिलिङको घुम भञ्ज्याङ निवासी स्व केबी प्रधानको स्मृतिमा उनको परिवारद्वारा शुरू गरिएको पुरस्कार यसपालीदेखि शुरू गरिएको छ। वरिष्ठ साहित्यकार बिजयकुमार राईको अध्यक्षता र कवि केवलचन्द्र लामाको प्रमुख आतिथ्यमा आज घुम भञ्ज्याङस्थित सार्वजनिक भवनमा सम्पन्न एउटा कार्यक्रमबीच बिजनबारीको रेलिङ निवासी युवा स्रष्टा लेखनाथ छेत्रीलाई पहिलो केबी प्रधान स्मृति पुरस्कार प्रदान गरियो। पुरस्कार अलङ्करण समारोह समिति र मुख बन्द काम शुरू नामक संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा स्वागत सम्भाषण मुख बन्द काम शुरूका राहुल अमूल्यले राखेका थिए। पुष्कर सिंगरद्वारा सञ्चालित कार्यक्रमको शुरूमा स्व. केबी प्रधानको स्मृतिमा मौन प्रार्थना गरियो। तिनको तस्विरमा धुप दीप प्रज्ज्वलन गरेर शुरू गरिएको कार्यक्रममा कविहरू क्रमैले कर्ण विरह, नबीन सुब्बा, रोशन राई चोट, मिलन प्रधान आदिले कविता पठन गरे। यसैगरी, गायकद्वय प्रणय गुरुङ र सौरभ मधुर राईले गीत प्रस्तुत गरे। यसै कार्यक्रममा युवा कवि, उपन्यासकार लेखनाथ छेत्रीलाई पहिलो केबी प्रधान स्मृति पुरस्कार प्रदान गरियो। तिनलाई स्व. केबी प्रधानको ज्वाई रिचार्ड लेप्चाको बाहुलीबाट खदार्पणसहित भरत प्रधानको बाहुलीबाट नेपाली टोपी पहिराइयो भने स्व. केबी प्रधानको जेठा छोरा श्याम प्रधानको बाहुलीबाट शल ओढ़ाइयो, संवर्द्धना पत्र कार्यक्रमको अध्यक्ष बिजयकुमार राईको बाहुलीबाट अनि स्मृति चिन्ह प्रमुख अतिथि केवलचन्द्र लामाको बाहुलीबाट एम्व नगद राशि 10 हजार रुपियाँ स्व. केबी प्रधानकी पत्नी कमला प्रधानको बाहुलीबाट प्रदान गरियो। लेखनाथ छेत्रीलाई प्रदान संवर्द्धना पत्र प्राध्यापक कुशल घिमिरेले पठन गरे। कार्यक्रममा कवि लेखनाथ छेत्रीको परिचय प्राध्यापक बिनोद प्रधानले राखेका थिए भने केबी प्रधान स्मृति पुरस्कार विषयमा तिनका कान्छा छोरा प्राध्यापक सदीप प्रधानले वक्तव्य राखे। स्व. केबी प्रधान स्मृति पुरस्कार प्रापक युवा स्रष्टा लेखनाथ छेत्रीले आफ्नो वक्तव्यमा यो पुरस्कार प्रदान गरिने नियम आफुलाई मन परेको भन्दै स्व. केबी प्रधानप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारप्रति आभार प्रकट गरे। कार्यक्रममा सिक्स्टी प्लस एसोसिएशनका सभापति पाल्देन लामा, सदस्य केबी राई, सर्व हितैषी समाज घुम भञ्ज्याङका सभापति प्रकाश सुब्बा, प्रमुख अतिथि केवलचन्द्र लामा, सभाध्यक्ष बिजयकुमार राई आदिले वक्तव्य राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetenjoybet girişenjoybetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes