युवतीहरूलाई प्रेम जालमा फँसाएर तस्करी गरेको आरोपमा 2 जना युवक पक्राउ

सिलगढी : युवतीहरूलाई प्रेम जालमा फँसाएर प्रेमिका बनाएपछि ती युवतीहरूलाई तस्करी गरेको आरोपमा भक्तिनगर थाना पुलिसले राहुल सरकार नाम गरेको युवक सहित तिनको साथी उत्तम सूत्रधरलाई पक्राउ गरेको छ। राहुल सरकार विरुद्ध विभिन्न ठाउँहरूको थानामा अभियोग रहेकोले पुलिसले तिनको खोजी गरिरहेको थियो। प्राप्त जानकारी अनुसार असम निवासी राहुल सरकारले भिन्ना-भिन्नै परिचय दिएर राज्यको विभिन्न ठाउँमा गएर युवतीहरूलाई पहिला साथी बनाएर त्यसपछि प्रेम सम्बन्ध गाँसेर ती युवतीहरूलाई तस्करी गर्ने गरेको बताइएको छ। उक्त युवकविरुद्ध सिलगढीको भक्तिनगर थाना र महिला थानामा दुष्कर्म तथा अपहरणको मामिला दर्ता गरिएको थियो। गत 6 अप्रेलमा भक्तिनगर थाना तथा एसओजीले राहुललाई बाघडुग्राबाट पक्राउ गरेपछि पुलिस हिरासतमा लिएर सोधखोज गर्दा अन्य आरोपी युवक उत्तम सूत्रधरलाई पक्राउ गरेको बताइएको छ। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर भक्तिनगर थानाका एसीपी शुभेन्द्र कुमारले पक्रा परेका दुईजना आरोपीविरुद्ध विभिन्न थानामा मामिला दर्ता रहेको जानकारी गराए। विशेष गरेर युवतीसित प्रेम सम्पर्क बनाएर तिनीहरूलाई तस्करी गर्ने गरेको पक्रा पर्ने युवकहरूविरुद्ध अभियोग रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobet Built with ❤︎ by appycodes