युवतीको अर्धनग्न अवस्थामा शव उद्धार

मालदा : मालदाको मानिकचोक थाना अन्तर्गत कमालपुर इलाकाबाट अज्ञात युवतीको खुनले लतपत अवस्थामा अर्धनग्न शव उद्धार गरेको छ। उक्त युवतीसँग दुष्कर्म गरेपछि तिनको हत्या गरेको स्थानीय मानिसहरूको अनुमान रहेको छ। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय मानिसहरूले इलाकामा एउटा शव देखेपछि पुलिसलाई घटनाबारे जानकारी दिए। घटनाको खबर पाएर जिल्ला डीएसपी हेडक्वार्टर प्रशान्त देवनाथलगायत मानिकचोक थानाबाट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टको लागि अस्पताल पठाइएको छ। युवतीको अनुहारमा चोटको निशानहरू रहेको साथै शव नजिक तिनको लुगा, जुत्ता, ब्याग आदि सामान रहेको थियो। पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes