युवतीसित अभद्र व्यवहार गर्ने युवकहरूलाई पक्राउ गर्ने मागमा पथ अवरोध

सिलगढी : मतिगढा अन्तर्गत सिमुलतलामा गत होलीको दिन एउटी युवतीसित अभद्र व्यवहार गर्ने दुईजना युवकलाई चाँडोभन्दा चाँडो पक्राउ गर्ने मागमा आज स्थानीय मानिसहरू लगायत पीडित परिवारका सदस्यहरूले मतिगढा बालासन ब्रिज नजिक सड़क अवरोध गरेर विरोध प्रदर्शन गरे। प्राप्त जानकारी अनुसार गत 29 मार्च होलीको साँझ मतिगढाको मङ्गलपाडा निवासी दुईजना युवकले मातेको अवस्थामा सिमुलतला निवासी एउटी युवतीसित अभद्र व्यवहार गर्ने प्रयास गर्दा युवती चिच्चाइन्। यसपछि आवाज सुनेर तिनका दुई भाइ पिन्टु बारोई र टिङ्कु बारोई घटनास्थलमा पुगेर विरोध गर्दा मातेको अवस्थामा रहेका ती दुई युवकले तिनीहरूमाथि धारिलो हतियारले प्रहार गरेर त्यहाँबाट भागे। उक्त घटनामा घाइते भएकाहरूलाई उद्धार गरेर एउटा नर्सिङ होममा भर्ना गरेपछि हाल तिनीहरू चिकित्साधीन अवस्थामा छन्। घटनाको एक दिनपछि ती दुई युवक जयदीप मण्डल र राजु मण्डलविरुद्ध मतिगढा थानामा प्राथमिकी दर्ता गरे तापनि हालसम्म तिनीहरूलाई पक्राउ नगरिएको बताइएको छ। यसैले उक्त आरोपीहरूलाई पक्राउ गर्ने माग गर्दै आज स्थानीय मानिसहरू लगायत परिवारका सदस्यहरूले पथ अवरोध गरेर विरोध प्रदर्शन गरे। पुलिसले पीड़ित परिवारका सदस्यहरूलाई आरोपीहरू पक्राउ गर्ने आश्वासन दिएपछि पथ अवरोध हटाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetmarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetcasibomcasibomchild pornjojobet giriştlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetgrandpashabetgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetcasibomnesinecasino girişbetbeybetbey giriştambettambet girişmatbet girişpusulabet giriştaraftarium24pornomegabahiscasinomilyoncasibom Built with ❤︎ by appycodes