युवतीसित दुष्कर्म भएको पाँच महिनापछि खुलासा, आरोपी पक्राउ

सिलगढी (निसं):  पाँच महिनाअघि एउटी युवतीसित जबरजस्ती दुष्कर्म गरेको आरोपमा पुलिसले हिजो एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकको नाम अजय सिंह (26) बताइएको छ। उक्त घटना प्रधान नगर थाना अन्तर्गत डाबग्राम इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार गत 5 महिनाअघि अजय सिंहले 35 वर्षीय युवतीसित जबरजस्ती दुष्कर्म गरेपछि यसबारे कसैलाई केही नभन्ने धम्की समेत दिएको आरोप रहेको छ। यसैबीच उक्त युवती गर्भवती भइन्। गर्भावस्थाको 5औँ महिनामा युवतीको शारीरिक स्थिति खराब भएपछि तिनको अवस्था देखेर परिवारका सदस्यहरूलाई सन्देह लागेर तिनलाई डाक्टरकहाँ जाँच गराउन लगे। डाक्टरले जाँच गरेपछि तिनी गर्भवती रहेको थाहा पाएपछि परिवारका सदस्यहरूले तिनलाई केरकार गर्दा युवतीले घटनाबारे विस्तृत रूपमा बताइन्। यसपछि परिवारका सदस्यहरूले हिजो अजय सिंहविरुद्ध प्रधान नगर थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले 2 घण्टाको अवधिमै आरोपी युवकलाई पक्राउ गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes