युवतीसित दुष्कर्म गरेपछि सुइँकुच्चा ठोक्ने आरोपी दिल्लीबाट पक्राउ

सिलगढी (निसं): युवतीसित दुष्कर्म गरेपछि सुइँकुच्चा ठोकेका आरोपीलाई महिला थाना पुलिसले दिल्लीबाट पक्राउ गरेर सिलगढी ल्याइपुर्‍याएको छ। पक्रा परेका आरोपीको नाम सुजीत सूत्रधर बताइएको छ। प्राप्त जानकारी अनुसार गत नोभेम्बर महिनामा एउटी युवतीले महिला थानामा प्रेमी सुजीत सूत्रधरविरुद्ध अभियोग दर्ता गरेकी थिइन्। युवतीको आरोप अनुसार सुजीत सूत्रधरले युवतीलाई प्रेम जालमा फँसाएर तिनीसित शारीरिक सम्बन्ध बनाएपछि तिनी गर्भवती भएकी थिइन्। अभियोगको आधारमा जाँचमा जुटेका महिला थाना पुलिसले आरोपी प्रेमी सिलगढीबाट भागेको थाहा पाएपछि तिनको खोजी शुरू गरेको थियो। यस अवधि आरोपी सुजीत सूत्रधर दिल्लीमा लुकेर बसेको पुलिसले थाहा पाएपछि महिला थाना पुलिस दिल्ली पुगेर आरोपीलाई पक्राउ गरेपछि ट्रान्जिट रिमान्डमा लिएर सिलगढी आइपुगेको छ। पक्रा परेका आरोपीलाई भोलि मंगलबार सिलगढी अदालतमा पेश गरिनेछ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetticket girişbetticketJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes