युवतीसित सामूहिक दुष्कर्म गरेको आरोपमा 2 जना पक्राउ

नक्सलबारी : नक्सलबारीको अर्ड चियाकमानमा युवतीसित सामूहिक दुष्कर्म गरेको आरोपमा 2 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू नक्सलबारीको बेलगाछी इलाका निवासी नितेन उराव र सुमेश साउरिया सामेल छन्। प्राप्त जानकारी अनुसार हिजो साँझ दुईजना युवकले युवतीलाई फोन गरेर बोलाएपछि चियाकमानको सुनसान इलाकामा लगेर सामूहिक दुष्कर्म गरेको आरोप रहेको छ। उक्त घटनापछि कुनै प्रकारले युवती त्यहाँबाट भागेको बताइएको छ। यसपछि राति नै युवतीको परिवारका सदस्यहरूले घटनाबारे नक्सलबारी थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले 2 जना युवकलाई पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes