युवा तृणमूल कङ्ग्रेसको तर्फबाट छठव्रतीहरूलाई पुजाको सामग्रीहरू वितरण

सिलगढी : लोक आस्थाको महा पर्व छठ पुजाको आजदेखि शुरूवात भएको छ। छठ पुजाको पहिलो दिन आज नहाए खाय सम्पन्न भयो। छठ पुजा आउनमा अब मात्र एक दिन बाँकी रहेको छ। यसैले आवश्यकमन्द छठव्रतीहरूलाई कुनै प्रकारको असुविधा नहोस् भनेर दार्जिलिङ जिल्ला युवा तृणमूल कङ्ग्रेसले सहयोगको हात बढाएको छ। कोरोनाले गर्दा छठ पुजा गर्न निक्कै असुविधा भइरहेकोले गर्दा सिलगढी नगरनिगमको 45 र 2 नम्बर वार्ड युवा तृणमूल कङ्ग्रेसको तर्फबाट आज 300 जना छठव्रतीहरूलाई पुजाको सामग्रीहरू वितरण गरियो। यस कार्यक्रमको शुरूआत सिलगढी नगरनिगमको प्रशासनिक बोर्डका चेयरम्यान गौतम देवले गरे। एक नम्बर वार्ड तृणमूल कङ्ग्रेसका अध्यक्ष गोपाल साहाले बताएअनुसार आज 300 जना छठव्रतीहरूलाई आटा, चिनी, तेल, फल वितरण गरियो। यस अवसरमा गौतम देव, रञ्जन सरकार, गोपाल साहा लगायत महिला नेत्री तथा युवा तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes