Siliguri Times
Advertisement
Advertisement
फुलबारीको जटियाकाली मोडमा विभत्स सडक दुर्घटना, ग्यास ट्याङकरले किच्चाएर स्कुटीमा सवार महिलाको मृत्युSiliguri

फुलबारीको जटियाकाली मोडमा विभत्स सडक दुर्घटना, ग्यास ट्याङकरले किच्चाएर स्कुटीमा सवार महिलाको मृत्यु

फुलबारी, 8 अप्रेल: जटियाकाली मोडमा ग्यास ट्याङ्करको चक्कामुनि पसेर एकजना महिलाको विभत्स मृत्यु भएको छ। यो दुर्घटना मंगलवार बिहान सिलगढी-जलपाइगुढी राष्ट्रिय राजमार्ग अन्तर्गत फुलबारीको जटियाकाली मोडमा भएको हो। प्राप्त जानकारी अनुसार, चम्पासरी क्षेत्रबाट स्कुटीमा सवार भएर दुईजना महिला जटियाकालीको एउटा निजी अस्पतालमा आफन्तलाई हेर्न जाँदै थिए। जटियाकाली मोडमा पुगेपछि पछाडिबाट आइरहेको ग्यास बोकेको ट्याङ्करले स्कुटीलाई धक्का दियो अनि यसपछि दुवै…

Read full →