Skip to content
    • English
    • हिन्दी
    • বাংলা
    • नेपाली
Siliguri Times | Siliguri News UpdatesSiliguri Times | Siliguri News Updates
  • नेपाली नेपाली
    • English English
    • हिन्दी हिन्दी
    • বাংলা বাংলা
    • नेपाली नेपाली
  • Home
  • News
    • Siliguri
    • North Bengal
  • Entertainment
पक्का ड्रेन माथिबाट सर-समानहरू हटाइदिने व्यवसायीहरूलाई मेयरको निर्देश

सिलगढी (निसं): पक्का ड्रेन निर्माण गरेपछि केही व्यवसायीहरूले ड्रेनमा कब्जा गरेर व्यवसायी शुरू गरेका थिए। सिलगढी नगर [...]

31
Jan
भारत-नेपाल सिमानाबाट 3 वटा गाईसहित युवक पक्राउ

नक्सलबारी (निसं):  नक्सलबारीको भारत-नेपाल सिमानामा तस्करी गर्न अगावै 3 वटा गाईसहित मोहम्मद नजरुललाई पक्राउ गरेको [...]

31
Jan
जमीन बिक्री गर्न नपाएपछि “टक टू मेयर” कार्यक्रममा महिलाको अभियोग, मेयरले भेटे महिलालाई

सिलगढी (निसं): आफ्नो जमीन बिक्री गर्न नपाएपछि एकजना महिलाले “टक टू मेयर” कार्यक्रममा मेयरलाई अभियोग [...]

31
Jan
खरसाङ दशौं सहिद गोल्ड कप युनाइटेड ब्रदर्स कालेबुङको झोलीमा

खरसाङ (निसं): युनाइटेड ब्रदर्स कालेबुङ दशौं सहिद गोल्ड कपको च्याम्पियन बनेको छ। खरसाङ गोर्खा पार्वत्य [...]

30
Jan
भलिबल टुर्नामेन्टको आयोजनाको खर्चलाई लिएर नगरनिगमको बोर्ड मीटिङमा मेयर र तृणमूल पार्षद्हरूमाझ तर्क-वितर्क

सिलगढी : सिलगढी नगरनिगममा वर्ष 2023-को पहिलो बोर्ड मीटिङ आज निर्धारित समयमा शुरू भयो। मीटिङको [...]

30
Jan
घूम-जोरबङ्लो पिपल्स अर्गनाइजेशनको तर्फबाट आकाशवाणी खरसाङको स्टेशन निर्देशकलाई पत्राचार

दार्जिलिङ: घूम-जोरबङ्लो पिपल्स अर्गनाइजेशनको तर्फबाट आकाशवाणी खरसाङको स्टेशन निर्देशकलाई आज घूम डाक घरबाट स्पीड पोस्ट [...]

30
Jan
दार्जिलिङको गिङमा वाहन दुर्घटना, 2 जना गम्भीर घाइते

दार्जिलिङ: बदमताम चिया बगानदेखि दार्जिलिङतर्फ गइरहेको टाटा सोमु गाडी गिङ आइपुग्दा दुर्घटनामा परेको छ। गाडीमा [...]

30
Jan
जयगाउँ बस टर्मिनसबाट व्यक्तिको शव उद्धार

जयगाउँ: भुटान सिमानाको जयगाउँ बस टर्मिनसबाट एकजना व्यक्तिको मृतदेह उद्धार भएको छ। मृतक व्यक्ति शङ्कर [...]

30
Jan
लाखौँ रुपियाँको रम-रक्सी उद्धार

सिलगढी : तस्करी गर्न अगावै आबकारी विभागले लाखौँ रुपियाँको सिक्किमको अवैध रम-रक्सी उद्धार गरेको छ। [...]

30
Jan
दिल्लीले केही न केही गोर्खा जातिको लागि गर्छै गर्छ। हामी आशावादी मात्र होइन, ढुक्क छौँ: निरज जिम्बा

मिरिक (निसं): ‘चौकीमा हुँदा साथीको याद नआउने अनि चौकी गएपछि साथी सम्झिने। यस्तो ढोङ गर्नु [...]

30
Jan
भुस्याँहा कुकुरहरूको संख्यामा नियन्त्रण ल्याउन सिलगढी नगरनिगम तत्पर

सिलगढी : भुस्याँहा कुकुरहरूको संख्यामा नियन्त्रण ल्याउनको लागि सिलगढी नगरनिगमले पहल गरेको छ। पशुप्रेमी संस्थाको [...]

30
Jan
श्रमिक नियुक्त गरिनुपर्ने मागमा एनजेपी राष्ट्रवादी रेलवे-को ठेका श्रमिक युनियनद्वारा विक्षोभ प्रदर्शन

सिलगढी : श्रमिक नियुक्त गरिनुपर्ने माग गर्दै रेलवेको काम बन्द गरेर तृणमूल-को श्रमिक संगठनले आज [...]

30
Jan
‘थाहा छैन तिमी सँग’ म्युजिक भिडियोको प्रिमियर सो सम्पन्न

मङ्पु (निसं): नेपालको मनोरम ठाउँहरूमा सुटिङ गरिएको युवा निर्माता बिशेष राईको निर्माण अनि युवा गायक [...]

30
Jan
सिलगढी नगरनिगमद्वारा महात्मा गाँधीको पुण्यतिथि पालन

सिलगढी : सिलगढी नगरनिगमले आज महात्मा गाँधीको पुण्यतिथि पालन गर्यो। सिलगढीको मुख्य डाकघर अघि रहेको [...]

30
Jan
सिलगढी जङ्क्सनको डेमु सेड इलाकामा खोरमा फँस्यो चितुवा

सिलगढी : सिलगढी जङ्क्सनको डेमु सेड इलाकामा चितुवा देखापरेपछि इलाकाका मानिसहरू साँझ परेपछि घरबाट बाहिर [...]

30
Jan
  • 1
  • …
  • 375
  • 376
  • 377
  • 378
  • 379
  • 380
  • 381
  • …
  • 1,405

Recent Posts
  • सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
  • सिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
  • फूलबारीमा दुई भिन्न-भिन्नै दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
  • सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन

News Categories
  • Alipurduar
  • Cooch Behar
  • Darjeeling
    • Kurseong
  • Entertainment
  • Events
  • Jalpaiguri
  • Kalimpong
  • Sport
  • Uncategorized
    • General
    • North Bengal
    • Political News
    • Siliguri
  • Videos
    • Political
  • अन्त्येष्टि
Links
  • Home
  • News
    • Siliguri
    • North Bengal
  • Entertainment
  • Home
  • News
  • Entertainment
Copyright 2025 © Siliguri Voice Private Limited
  • Home
  • News
    • Siliguri
    • North Bengal
  • Entertainment