Skip to content
    • English
    • हिन्दी
    • বাংলা
    • नेपाली
Siliguri Times | Siliguri News UpdatesSiliguri Times | Siliguri News Updates
  • नेपाली नेपाली
    • English English
    • हिन्दी हिन्दी
    • বাংলা বাংলা
    • नेपाली नेपाली
  • Home
  • News
    • Siliguri
    • North Bengal
  • Entertainment
50 प्रतिशत पर्यटकहरूको उपस्थितिमा पर्यटन केन्द्रहरू खोलिनुपर्ने मागमा टुर अपरेटर्सद्वारा मुख्यमन्त्रीलाई ज्ञापन चढाइने

सिलगढी : कोरोनाको संक्रमण बढ्दै गइरहेकोले हिजो 3 जनवरीदेखि राज्यभरिकै सबै पर्यटन केन्द्रहरू बन्द राखेकोले [...]

04
Jan
मेघालयका मुख्यमन्त्री तीनदिने भ्रमणमा आइपुगे सिक्किम

गान्तोक : मेघालयका मुख्यमन्त्री कोनरद साङमा आज विमानमार्फत् सिक्किम आइपुगे। तीनदिने भ्रमणमा आफ्नो पत्नी सहित [...]

04
Jan
तृणमूल उम्मेद्वार साथी दासले लोग्नेको साथमा गरिन् सिलगढीको 30 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : सिलगढीको 30 नम्बर वार्डका तृणमूल कङ्ग्रेस प्रार्थी साथी दासले आज आफ्नो लोग्नेलाई साथमा [...]

04
Jan
सिलगढीमा रक्तदान शिविर

सिलगढी : हाल देशभरिमै कोरोना संक्रमणको संख्या बढ्दै गइरहेको छ। यस्तो परिस्थितिमा न्यू जलपाईगढी स्टेशन [...]

04
Jan
तृणमूल प्रार्थी बासुदेव घोषद्वारा सिलगढीको 12 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी:  आगामी 22 जनवरीमा नगरनिगम चुनाउ रहेकोले सबै राजनैतिक पार्टीहरूले आ-आफ्नो प्रार्थीको समर्थनमा चुनाउ प्रचार [...]

04
Jan
गोरूबथानको अम्बियोक स्कुलमा विद्यार्थीहरूलाई कोरोनाको खोप

गोरूबथान : गोरूबथानको अम्बियोक उच्च माध्यमिक विद्यालयमा आज मङ्गलबार 15 देखि 18 वर्ष उमेर पुगेका [...]

04
Jan
तामसाङ चियाबारीमा धानखेतीको पार्क, पर्यटन स्थल र वनभोज स्थलको विधिवत उद्घाटन

सुकेपोखरी: जोरबङ्लो सुकेपोखरी खण्ड विकास अन्तर्गत सबै ग्राम पञ्चायत क्षेत्रमा मनेरेगा एवम् अन्य विभागीय कोषमार्फत [...]

04
Jan
सिलगढीको 39 नम्बर वार्डका तृणमूल प्रार्थी पिङ्की साहाले गरिन् चुनाउ प्रचार

सिलगढी : सिलगढीको 39 नम्बर वार्डका तृणमूल प्रार्थी पिङ्की साहाले आज चुनाउ प्रचार गरिन्। यस [...]

04
Jan
टिस्टा त्रिवेणीमा रहेको क्याम्पिङ एडभेन्चरका टेन्टहरू लगायत लामाहट्टाको पार्क बन्द

टिस्टा : बढ्दो कोरोना भाइरसको मामिलालाई ध्यानमा राखेर राज्य सरकारले हिजोदेखि नयाँ दिशा निर्देश जारी [...]

04
Jan
मास्क नलगाई हिँड्डुल गर्नेहरूविरुद्ध सिलगढीमा पुलिसको अभियान, केही पक्राउ

सिलगढी : हाल कोरोना संक्रमणको मामिला बढ्दै गइरहे तापनि धेरैजसो मानिसहरू मास्क नलगाई हिँड्डुल गरिरहेका [...]

04
Jan
कालेबुङ बजारमा पुलिस प्रशासनद्वारा कोरोनाबारे सचेतना साथै मास्क वितरण

कालेबुङ : कोरोना भाइरसको बढ्दो मामिलालाई ध्यानमा राखेर पुलिस प्रशासनले कालेबुङ बजारको डम्बर चोकमा आज [...]

04
Jan
दिल्लीको मुनीरकामा पनि हाम्रो पार्टी-को साङ्गठनिक सभा, गुडगाँउका युवाहरुको समर्थन

नयाँ दिल्ली: आफ्नो जीविका आर्जन गर्न, व्यवसाय गर्न अथवा परिवार चलाउको लागि काम गर्न गएका [...]

04
Jan
बाघडुग्रा नजिक रेल लाइनको माझमा फाटो, ठुलो दुर्घटना हुन अगावै मरमति कार्य शुरू

बाघडुग्रा : बाघडुग्रा रेल स्टेसन नजिक रेल लाइनको माझमा फाटो परेको थाहा पाएपछि कुनै अप्रिय [...]

04
Jan
अनित थापा दुईदिने भ्रमणमा आइपुगे मिरिक

मिरिक : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापा आज दुई दिने भ्रमणमा मिरिक आइपुगेका [...]

03
Jan
कमला राईको निधनमा गोर्खा जनपुस्तकालय खरसाङद्वारा श्रद्धाञ्जलि अर्पण

खरसाङ: भारतीय नेपाली साहित्यको एकजना वरिष्ठ नारी हस्ताक्षर एवम् मिरिककी स्रष्टा कमला राईको निधनमा गोर्खा [...]

03
Jan
  • 1
  • …
  • 717
  • 718
  • 719
  • 720
  • 721
  • 722
  • 723
  • …
  • 1,405

Recent Posts
  • सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
  • सिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
  • फूलबारीमा दुई भिन्न-भिन्नै दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
  • सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन

News Categories
  • Alipurduar
  • Cooch Behar
  • Darjeeling
    • Kurseong
  • Entertainment
  • Events
  • Jalpaiguri
  • Kalimpong
  • Sport
  • Uncategorized
    • General
    • North Bengal
    • Political News
    • Siliguri
  • Videos
    • Political
  • अन्त्येष्टि
Links
  • Home
  • News
    • Siliguri
    • North Bengal
  • Entertainment
  • Home
  • News
  • Entertainment
Copyright 2025 © Siliguri Voice Private Limited
  • Home
  • News
    • Siliguri
    • North Bengal
  • Entertainment