Skip to content
    • English
    • हिन्दी
    • বাংলা
    • नेपाली
Siliguri Times | Siliguri News UpdatesSiliguri Times | Siliguri News Updates
  • नेपाली नेपाली
    • English English
    • हिन्दी हिन्दी
    • বাংলা বাংলা
    • नेपाली नेपाली
  • Home
  • News
    • Siliguri
    • North Bengal
  • Entertainment
खरसाङको आईटीआई टुंगमा कार्यरत् अस्थायी इन्स्ट्रक्टरहरूद्वारा स्थायीकरणको माग

खरसाङ: खरसाङको आईटीआई टुंगमा कार्यरत् अस्थायी इन्स्ट्रक्टरहरूद्वारा स्थायीकरणको माग गरेका छन्। आईटीआई टुंगमा अस्थायी रूपमा [...]

07
Jan
गोर्खाहरूलाई संवैधानिक न्याय दिनु पर्ने मागमा विनय तामाङद्वारा प्रधानमन्त्री र मुख्यमन्त्रीलाई पत्राचार

सिलगढी: दार्जिलिङ पहाड़, तराई, डुवर्सको भूभागलगायत्  गोर्खाहरूको निम्ति संवैधानिक न्याय माग्दै गोजमुमो अध्यक्ष विनय तामाङले [...]

07
Jan
चरस तस्करी गर्ने दुईजना महिलालाई सुनाइयो 6 वर्ष कारावासको सजाय

सिलगढी: सिलगढीको एनडीपीएस कोर्टले अन्ततः 5 वर्षपछि आज चरस तस्करीको आरोपमा पक्रा परेका 2 जना [...]

07
Jan
घुम जोरबङ्लो समष्टिका युवाहरू गोरामुमोमा सामेल

दार्जिलिङ: गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी अन्तर्गत घुम जोरबङ्लो समष्टिका धेरैजना युवाहरु गोरामुमोमा सामेल भएका छन्। [...]

07
Jan
कालेबुङको पार्टी कार्यालय तोडफोड गरेकोमा मङपु-लाब्दा समष्टिको घोर भर्त्सना

मङपु: कालेबुङ पार्टी कार्यालय गत राति तोडफोड गरिएको घटनालाई लिएर गोर्खा जनमुक्ति मोर्चा बिनय खेमा [...]

07
Jan
पत्रकार विश्वरूप बसाकलाई सिलगढीका पत्रकारहरूद्वारा भावपूर्ण श्रद्धाञ्जलि अर्पण

सिलगढी : सिलगढीका एकजना पुराना फोटो पत्रकार विश्वरूप बसाकलाई आज सिलगढी जर्नलिस्ट क्लबका सदस्यहरूले अन्तिम [...]

07
Jan
बिजनबारीका अवकाश ग्रहण गर्ने शिक्षकहरुलाई बिदाई सहित सम्मान

बिजनबारी: हिल तराई प्राथमिक शिक्षक संगठन एवं रेलिङ पुलबजार प्राथमिक शिक्षक ऋणदान समितिद्वारा बिजनबारी भेगबाट [...]

07
Jan
खोरीबारीमा 10 वर्षीय नाबालिगसित दुष्कर्म, आरोपीलाई फाँसीको सजायको माग

खोरीबारी : खोरीबारी थाना अन्तर्गत शुकारुजोतका एकजना आदिवासी नाबालिका युवतीलाई दुष्कर्म गरेको घटना प्रकाशमा आएपछि [...]

07
Jan
कालेबुङमा पार्टी कार्यालय तोड़फोड गरेको प्रतिवादमा खरसाङ बजारमा पोष्टरिङ

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा विनय अनित खेमाको कालेबुङ जिल्ला पार्टी कार्यालय तोड़फोड गरिएको प्रतिवादमा [...]

07
Jan
सडक निर्माण कार्यको शिलान्यास

रिम्बिक: रिम्बिक लोधोमा समष्टिमा जीटीएको पहलमा धेरैवटा गाउँसम्म पुग्ने सडक निर्माण कार्यहरूको लागि शिलान्यास कार्यहरू [...]

07
Jan
बिजनबारीको रेलिङमा मोबाइल भेटनेरी क्याम्प

बिजनबारी: प्राणी सम्पदा विभाग दार्जिलिङ पुल बिजनबारी खण्डको आयोजनमा मोबाइल भेटनेरी क्लिनिकको तर्फबाट आज एक [...]

07
Jan
आरपीएफ-द्वारा सिलगढीको टिकियापाड़ामा भत्काइयो निर्माणाधीन घर

सिलगढी : सिलगढीको टिकियापाड़ामा निर्माणाधीन एउटा घर आरपीएफले भत्काइदिएको छ। प्राप्त जानकारी अनुसार सिलगढी नगरनिगमको [...]

07
Jan
विनयपन्थीको कालेबुङ बजारस्थित पार्टी कार्यालयमा तोड़फोड़

कालेबुङ : गोजमुमो विनयपन्थीको कालेबुङ बजारस्थित पार्टी कार्यालयमा गत राति केही अज्ञात व्यक्तिहरूले ताला तोडेर [...]

07
Jan
सात दिवसीय श्रीमद्भागवत पुराण पाठ शुरू

खोरीबारी: बुढ़ागञ्ज पञ्चायत अन्तर्गत हाथीडुब्बामा आजदेखि सात दिवसीय श्रीमद्भागवत पुराण पाठको आयोजना गरिएको छ। आयोजक [...]

07
Jan
सौरभ गाङ्गुली स्वास्थ्य भएर फर्किए घर

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)-का अध्यक्ष तथा पूर्व भारतीय क्रिकेट टोलीका अधिनायक सौरभ गाङ्गुली स्वास्थ्य [...]

07
Jan
  • 1
  • …
  • 933
  • 934
  • 935
  • 936
  • 937
  • 938
  • 939
  • …
  • 1,251
News Categories
  • Alipurduar
  • Cooch Behar
  • Darjeeling
    • Kurseong
  • Entertainment
  • Events
  • Jalpaiguri
  • Kalimpong
  • Sport
  • Uncategorized
    • General
    • North Bengal
    • Political News
    • Siliguri
  • Videos
    • Political
  • अन्त्येष्टि
Links
  • Home
  • News
    • Siliguri
    • North Bengal
  • Entertainment
  • Home
  • News
  • Entertainment
Copyright 2023 © Siliguri Voice Private Limited
  • Home
  • News
    • Siliguri
    • North Bengal
  • Entertainment