Skip to content
    • English
    • हिन्दी
    • বাংলা
    • नेपाली
Siliguri Times | Siliguri News UpdatesSiliguri Times | Siliguri News Updates
  • नेपाली नेपाली
    • English English
    • हिन्दी हिन्दी
    • বাংলা বাংলা
    • नेपाली नेपाली
  • Home
  • News
    • Siliguri
    • North Bengal
  • Entertainment
फुलबारीमा वाहनको यन्त्र चोरी गर्ने युवक पक्राउ

राजगञ्ज : फुलबारी बाइपास ट्रक टर्मिनल इलाकामा वाहनको यन्त्रहरू चोरी गरिरहेको समय एकजना युवकलाई पक्राउ [...]

12
Jul
जर्जर सड़कलाई पक्का बनाउने राजगञ्ज गठियागछ निवासीहरूको माग

राजगञ्ज : कच्चा सड़कलाई पक्का सडक बनाउने मागमा आज राजगञ्जको गठियागछ निवासीहरूले आवाज उठाएको छ। [...]

12
Jul
अभिषेक ब्यानर्जीले गरे सिलगढीमा बैठक, 2024-को लोकसभा चुनाउको तयारी शुरू गर्ने पार्टीका नेताहरूलाई दिए निर्देश

सिलगढी : अखिल भारतीय तृणमूल कङ्ग्रेस महासचिव अभिषेक ब्यानर्जीले गत राति सिलगढीको एउटा गैर सरकारी [...]

12
Jul
मणिपुर पैह्रोमा प्राण गुमाउनेका परिवारलाई 2-2 लाख रुपियाँ दिइने, परिवारका एकजना सदस्यलाई सरकारी नोकरी दिइने मुख्यमन्त्रीको घोषणा

दार्जिलिङ: राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीको प्रमुख उपस्थितिमा आज हालै जीटीए चुनाउमा विजय बनेका नवनिर्वाचित सभासदहरूको [...]

12
Jul
चोरी गरेको बाइकसहित युवक पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले चोरी गरेको बाइक सहित पापु राय नाम गरेको एकजना युवकलाई [...]

12
Jul
सहिद दिवस समारोहमा अंश ग्रहण गर्न साइकलमा गइरहेका 10 जना युवकलाई  फुलबारीमा संवर्द्धना

राजगञ्ज : आगामी 21 जुलाईमा सम्पन्न हुने सहिद दिवस समारोहमा सामेल हुनको लागि कुचबिहारबाट 10 [...]

12
Jul
भाजपा-को कालेबुङमा जिल्ला स्तरीय सांगठनिक बैठक सम्पन्न

कालेबुङ : भाजपा दार्जिलिङ अनि कालेबुङ जिल्ला संगठनको कार्यकारिणी बैठक आज कालेबुङमा सम्पन्न भयो। उक्त [...]

11
Jul
लेप्चा बोर्डको अधीनमा रहेका पारा टिचरहरूको रहल तलब राज्यको वित्त विभागबाट स्वीकृत भएको छ: निमा लेप्चा

कालेबुङ: लेप्चा विकास बोर्डको अधिनमा रहेका पारा टिचरहरूको गत 15 महिनाको बाँकी रहेको तलब राज्यको [...]

11
Jul
मुख्यमन्त्री ममता ब्यानर्जीलाई दार्जिलिङ पहाडमा भागोप्रमो-का समर्थकहरूद्वारा भव्य स्वागत

दार्जिलिङ : तृणमूल नेत्री तथा राज्यकी मुख्यमन्त्री तथा ममता ब्यानर्जी भोलि 12 जलाईको दिन दार्जिलिङको [...]

11
Jul
जीटीए शपथ ग्रहण समारोहको लागि दार्जिलिङ चौरास्ताको तयारी युद्धस्तरमा, भोलि जीटीएको शपथ ग्रहण

दार्जिलिङ (निसं): जीटीए सभाको शपथ ग्रहण कार्यक्रम साथै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको स्वागतको लागि सिँगारिँदैछ [...]

11
Jul
मुख्यमन्त्री ममता ब्यानर्जीलाई खरसाङमा भव्य स्वागत

खरसाङ (निसं) : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी भोलि हुने जीटीए सभाको शपद ग्रहण समारोहमा सहभागी [...]

11
Jul
प्रधानमन्त्री उज्ज्वला योजनाको ग्यासको बद्ली रुपियाँ लिएको आरोपमा युवक पक्राउ

राजगञ्ज : प्रधानमन्त्री उज्ज्वला योजनाको ग्यासको बद्ली रुपियाँ लिएको आरोपमा राजगञ्ज पुलिसले आज एकजना युवकलाई [...]

11
Jul
साथीहरूसित नदीमा नुहाउन गएका किशोरको नदीमा डुबेर मृत्यु

अलिपुरद्वार : अलिपुरद्वारको फालाकाटा ब्लक अन्तर्गत जटेश्वरको आश्रमपाडा संलग्न बिरकिटी नदीमा साथीहरूसित नुहाउन गएका नवौँ [...]

11
Jul
ह्याल्पिङ ह्याण्ड्स-द्वारा संग्रहित रुपियाँ रोगीको परिवार पक्षलाई हस्तान्तरण

कालेबुङ: गैर सरकारी संस्था ह्याल्पिङ ह्याण्ड्स-द्वारा शहरको विभिन्न स्थानमा स्टल राखेर सङ्ग्रह गरिएको रकम आज [...]

11
Jul
धारिलो हतियार सहित 8 जना दुष्कृति पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले धारिलो हतियार सहित 8 जना दुष्कृतिलाई पक्राउ गरेपछि आज जलपाईगढी [...]

11
Jul
  • 1
  • …
  • 535
  • 536
  • 537
  • 538
  • 539
  • 540
  • 541
  • …
  • 1,405

Recent Posts
  • सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
  • सिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
  • फूलबारीमा दुई भिन्न-भिन्नै दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
  • सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन

News Categories
  • Alipurduar
  • Cooch Behar
  • Darjeeling
    • Kurseong
  • Entertainment
  • Events
  • Jalpaiguri
  • Kalimpong
  • Sport
  • Uncategorized
    • General
    • North Bengal
    • Political News
    • Siliguri
  • Videos
    • Political
  • अन्त्येष्टि
Links
  • Home
  • News
    • Siliguri
    • North Bengal
  • Entertainment
  • Home
  • News
  • Entertainment
Copyright 2025 © Siliguri Voice Private Limited
  • Home
  • News
    • Siliguri
    • North Bengal
  • Entertainment