Skip to content
    • English
    • हिन्दी
    • বাংলা
    • नेपाली
Siliguri Times | Siliguri News UpdatesSiliguri Times | Siliguri News Updates
  • नेपाली नेपाली
    • English English
    • हिन्दी हिन्दी
    • বাংলা বাংলা
    • नेपाली नेपाली
  • Home
  • News
    • Siliguri
    • North Bengal
  • Entertainment
बाइक चोरीको आरोपमा सिलगढीमा एकजना पक्राउ

सिलगढी : सिलगढी सहरमा बाइक चोरीको घटना दिनप्रतिदिन बढ़िरहेको छ। घटनाको जाँचमा जुटेका पुलिसले चोरी [...]

02
Dec
बिमल खेमाको पानीघट्टामा आदिवासी जनमुक्ति मोर्चा कमिटी गठन

पानीघट्टा: गोजमुमो बिमल गुरूङ खेमाको तराई क्षेत्रमा पनि शाखा गठन कार्य चलिरहेको छ। यसैक्रममा पानीघट्टाको [...]

02
Dec
खोरीबारीमा ‘द्वारे सरकार’ कार्यक्रमको आयोजना

खोरीबारी : पश्चिम बंगाल राज्य सरकारको निर्देशअनुसार आज खोरीबारी खण्ड अन्तर्गत पर्ने रानीगञ्ज पानीसाली ग्राम [...]

02
Dec
जीटीएको प्रत्येक कार्यक्रममा अब नेपाली भाषाको प्रयोग हुने: अनित थापा

खरसाङ: खरसाङ पार्क लोकेशनस्थित खरसाङ नगरपालिकाले सञ्चालन गर्ने जीर्ण अवस्थामा रहेको गोर्खा कम्युनिटी हलको मरमति [...]

02
Dec
पुलिस अधिकारी शेरप लेप्चा राष्ट्रपति पुलिस पदकले सम्मानित

सिलगढी : निष्ठावान पुलिस अधिकारी शेरप लेप्चालाई राष्ट्रपति पुलिस पदकले सम्मानित जनाइयो। कोलकातामा हिजो सम्पन्न [...]

02
Dec
एनजेपीमा वाहन अनियन्त्रित भएर घरभित्र पस्दा 1 जनाको मृत्यु, 8 घाइते

सिलगढी : एनजेपी गेट बजार इलाकामा हिजो राति एउटा वाहन अनियन्त्रित भएर सोझै घरभित्र पस्दा [...]

02
Dec
सिलगढीको चम्पासरीमा सड़क दुर्घटनामा युवतीको मृत्यु

सिलगढी : सिलगढीको चम्पासरी संलग्न राष्ट्रिय राजमार्ग 31-मा गत राति सड़क दुर्घटनामा एकजना युवतीको मृत्यु भएको [...]

02
Dec
मगरजोङमा नि:शुल्क आँखा जाँच शिविर

सुकेपोखरी : मगरजोङ्ग चियाबारी माथिल्लो विभाग नवोदय कल्याण समिति बाहुन गाउँ अनि विराटी ओम काशीनाथ [...]

01
Dec
शान्त पहाड़मा अब कालो छाँया पर्नु दिनु हुँदैन:  अनित थापा

खरसाङ : “ दार्जीलिङ पहाड़मा अब कालो छाँया पर्नु दिनु हुँदैन, हामीले पहाड़लाई साम्य र [...]

01
Dec
कृषक आन्दोलनको समर्थनमा सडकमा ओर्लियो केन्द्रीय श्रमिक संगठनहरू

सिलगढी : देशभरि जारी कृषक आन्दोलनको समर्थन एवम् आन्दोलनरत कृषकहरूमाथि पुलिसद्वारा गरिएको अमानवीय व्यवहारको विरोधमा [...]

01
Dec
लगभग डेढ़ किलो सुनको बिस्कुट सहित दुईजना पक्राउ

सिलगढी: डीआरआई सिलगढी टीमले लगभग डेढ़ किलो सुनको बिस्कुट सहित दुईजना युवकलाई पक्राउ गरेको छ। [...]

01
Dec
रिम्बिक लोधोमा समष्टिमा बिमल खेमा मोर्चाको सभा

रिम्बिक: रिम्बिक लोधोमा समष्टि अन्तर्गत गुम्बाडाँडा बजारमा गोजमुमो बिमल खेमाको सभा सन्चबीर लेप्चाको सभापतित्वमा सम्पन्न [...]

01
Dec
खेत जोत्ने हाते मसिन 50 प्रतिशत सब्सिडीमा कृषकहरूलाई वितरण

बिजनबारी : दार्जिलिङ पुलबजार खण्ड कृषि कार्यालयको आयोजनामा पुलबजार ब्लक शीड फार्ममा फ्रान्सद्वारा निर्मित नौवटा [...]

01
Dec
बाङ्ग्लादेशका हाई कमिश्नरले हल्दीबाड़ी-चिल्हाटी रेलवेको गरे निरीक्षण

जलपाईगढी : बाङ्ग्लादेशका हाई कमिश्नर मोहम्मद इमरान र तिनका सचिव जाकिर अहमद आज हल्दीबाड़ी-चिल्हाटी रेलवे [...]

01
Dec
सुकेपोखरीमा क्लस्टर लिमिटेडको कार्यालय उद्घाटन

सुकेपोखरी : पोख्रेबुङ ग्राम पञ्चायत तीनको सङ्गम बजार परिसरमा सिद्धि विनायक बहुउद्देश्य महिला सहकारी समिति [...]

01
Dec
  • 1
  • …
  • 1,122
  • 1,123
  • 1,124
  • 1,125
  • 1,126
  • 1,127
  • 1,128
  • …
  • 1,405

Recent Posts
  • सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
  • सिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
  • फूलबारीमा दुई भिन्न-भिन्नै दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
  • सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन

News Categories
  • Alipurduar
  • Cooch Behar
  • Darjeeling
    • Kurseong
  • Entertainment
  • Events
  • Jalpaiguri
  • Kalimpong
  • Sport
  • Uncategorized
    • General
    • North Bengal
    • Political News
    • Siliguri
  • Videos
    • Political
  • अन्त्येष्टि
Links
  • Home
  • News
    • Siliguri
    • North Bengal
  • Entertainment
  • Home
  • News
  • Entertainment
Copyright 2025 © Siliguri Voice Private Limited
  • Home
  • News
    • Siliguri
    • North Bengal
  • Entertainment