Skip to content
    • English
    • हिन्दी
    • বাংলা
    • नेपाली
Siliguri Times | Siliguri News UpdatesSiliguri Times | Siliguri News Updates
  • नेपाली नेपाली
    • English English
    • हिन्दी हिन्दी
    • বাংলা বাংলা
    • नेपाली नेपाली
  • Home
  • News
    • Siliguri
    • North Bengal
  • Entertainment
जलपाईगढीमा दुईवटा स्कुलको माध्यमिक परिक्षार्थीहरूमाझ विवाद, तीनजना  परिक्षार्थी घाइते

जलपाईगढी : दुई स्कुलका माध्यमिक परिक्षार्थीहरूमाझ विवाद हुँदा तीनजना विद्यार्थी घाइते भएका छन्। उक्त घटना [...]

12
Mar
खरसाङ नगरपालिकाको कतिपय वार्डहरूमा पिउने पानीको अनियमितता, नगरपालिका र पीएचई  विभाग प्रयासरत्

खरसाङ : खरसाङ नगरपालिकाको कतिपय वार्डहरूमा नगरपालिका मार्फत दैनिक पानी वितरण प्रणाली गर्न सकेका छैन [...]

12
Mar
लिंगिया चियाबारीका श्रमिकहरूलाई टोकरी किन्ने पैसा प्रबन्धन पक्षले कम्ती दिएपछि श्रमिकहरूद्वारा असन्तुष्टि जाहेर

दार्जिलिङ : दार्जिलिङको लिंगिया चियाबारीमा श्रमिकहरुलाई प्रबन्धन पक्षले प्रदान गर्ने टोकरीको पैसा कम्ती भएकोले श्रमिकहरूले [...]

12
Mar
खरसाङमा कङ्ग्रेसको साङ्गठनिक सभा साथै पार्टी कार्यकर्ताहरुसित भेटघाट गर्ने कार्यक्रम सम्पन्न

खरसाङ : कङ्ग्रेसको साङ्गठनिक सभा अनि पार्टी कार्यकर्ताहरुसित भेटघाट गर्ने कार्यक्रम आज खरसाङको पार्टी कार्यालयमा [...]

12
Mar
आबकारी विभागद्वारा नकली रम-रक्सी बनाउने स्प्रीट उद्धार

बाघडुग्रा : आबकारी विभागले नकली रम-रक्सी बनाउनको लागि प्रयोग गर्ने स्प्रीट उद्धार गरेको छ। गोप्य [...]

12
Mar
अब हामीले समावेशी राजनीति गर्नुपर्छ, राजनीतिमा दुश्मन मात्र खोजेर हुन्न : अनित थापा

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको एमभी रोडस्थित पार्टी कार्यालयमा आज महकुमा समितिको बैठक बस्यो। रतन [...]

12
Mar
पुलिस प्रशासनले कार्वाही शुरू गरेपछि टोटो चालकहरूले गरे मेयरको घर अघि विक्षोभ, केही चालकहरू हिरासतमा

सिलगढी : टोटोलाई लिएर सिलगढीमा पुलिस प्रशासनले कठोरताको साथ पदक्षेप शुरू गरेपछि फेरि टोटो चालकहरूले [...]

12
Mar
टिस्टा भेल्लीबाट 32 परिवार हाम्रो पार्टी-मा सामेल

टिस्टा भेल्ली: तकदाह टिस्टा भेल्ली समष्टी अन्तर्गत टिस्टा भेल्लीबाट आज विभिन्न पार्टी त्यागेर 32 घर [...]

12
Mar
मैनागढी कलेजमा क्यान्सरबारे जागरूकता शिविरको आयोजना

सिलगढी : मैनगढी कलेजमा क्यान्सरबारे सचेतनता शिविरको आयोजना गरियो। कलेजको एनएसएस युनिटको पहल तथा मनिषा [...]

12
Mar
स्वास्नीको हत्या गरेर लोग्ने चम्पट, पुलिसद्वारा हत्याराको खोजी

सिलगढी: स्वास्नीको हत्या गरेपछि लोग्ने चम्पट कसेको घटना प्रकाशमा आएको छ। उक्त घटनालाई लिएर मृतक [...]

12
Mar
फाँसीदेवामा माछा बोकेको पिकअप भ्यान पल्टिँदा 2 जना घाइते

फाँसीदेवा : फाँसीदेवा राष्ट्रिय राजमार्गमा माछा बोकेको एउटा पिकअप भ्यान पल्टिँदा 2 जना घाइते भएका [...]

12
Mar
फुट ब्रिजको मेयर गौतम देवले गरे शिलान्यास

सिलगढी : सिलगढी नगरनिगमको पहल तथा उत्तरबंग विकास विभागको आर्थिक सहयोगमा 35 नम्बर वार्डको सहिद [...]

12
Mar
सिलगढीमा आग्नेयास्त्र सहित युवक पक्राउ 

सिलगढी : प्रधान नगर थाना पुलिसले आग्नेयास्त्रसहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। [...]

12
Mar
 ‘मेयर के बलुन’ कार्यक्रम अन्तर्गत सिलगढी सहरवासीहरूले मेयर गौतम देव समक्ष राखे पिउने पानीको समस्या

सिलगढी : सिलगढी सहरवासीहरूको विविध अभाव-अभियोग सुन्नको लागि ‘मेयर के बलुन’ अर्थात् मेयरलाई भन्नुहोस् परिसेवा [...]

12
Mar
मतिगढा शिव मन्दिर नजिकदेखि सालुगढासम्मको सडक निर्माण गर्न 995.04 करोड रुपियाँ बजट केन्द्रद्वारा स्वीकृत : राजु विष्ट

सिलगढी : दार्जिलिङ पहाड, सिलगढी, तराई अनि डुवर्स क्षेत्रमा अब चाँडै आफूले देखेको विकास कार्यहरू [...]

12
Mar
  • 1
  • …
  • 653
  • 654
  • 655
  • 656
  • 657
  • 658
  • 659
  • …
  • 1,405

Recent Posts
  • सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
  • सिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
  • फूलबारीमा दुई भिन्न-भिन्नै दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
  • सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन

News Categories
  • Alipurduar
  • Cooch Behar
  • Darjeeling
    • Kurseong
  • Entertainment
  • Events
  • Jalpaiguri
  • Kalimpong
  • Sport
  • Uncategorized
    • General
    • North Bengal
    • Political News
    • Siliguri
  • Videos
    • Political
  • अन्त्येष्टि
Links
  • Home
  • News
    • Siliguri
    • North Bengal
  • Entertainment
  • Home
  • News
  • Entertainment
Copyright 2025 © Siliguri Voice Private Limited
  • Home
  • News
    • Siliguri
    • North Bengal
  • Entertainment