Skip to content
    • English
    • हिन्दी
    • বাংলা
    • नेपाली
Siliguri Times | Siliguri News UpdatesSiliguri Times | Siliguri News Updates
  • नेपाली नेपाली
    • English English
    • हिन्दी हिन्दी
    • বাংলা বাংলা
    • नेपाली नेपाली
  • Home
  • News
    • Siliguri
    • North Bengal
  • Entertainment
सिलगढीमा एटीएम लुटपाट गर्ने उद्देश्यले तोडफोड गरेको आरोपमा सिक्किमका मुदित बोथरा पक्राउ

सिलगढी: सिलगढीमा एटीएम लुटपाट गर्ने उद्देश्यले तोडफोड गरेको आरोपमा सिक्किमका मुदित बोथरालाई प्रधान नगर थाना [...]

10
Dec
चालकहरूको निम्ति आँखा जाँच शिविर

राजगञ्ज: फूलबारी सीमा चेकपोस्टका ट्रक चालक तथा सहायक चालकहरूका लागि निःशुल्क नेत्र जाँच शिविरको आयोजना [...]

10
Dec
फुलबारीका जमिनदाताहरूलाई क्षतिपूर्ति दिइनुपर्ने मागमा भारतीय राजवंश संगठनको सभा सम्पन्न

राजगञ्ज : पूर्व-पश्चिम हाईवेका जमिनदाताहरूलाई क्षतिपूर्ति दिइनुपर्ने मागमा भारतीय राजवंशी संगठनले फुलबारीको पथेरसाथीमा आज एउटा [...]

09
Dec
14 सुत्रीय मागमा उत्तरबंग सफाई कर्मचारी समितिद्वारा नगरनिगम कमिश्नरलाई ज्ञापन

सिलगढी : उत्तरबंग सफाई कर्मचारी समितिले 14 सुत्रीय मागलाई लिएर सिलगढी नगरनिगममा ज्ञापन पत्र चढायो। [...]

09
Dec
13 र 14 दिसम्बर सिलगढीमा पिउने पानीको परिसेवा बन्द रहने

सिलगढी : सिलगढीमा आगामी 13 र 14 दिसम्बरको दिन पिउने पानी परिसेवा बन्द गरिने भएको [...]

09
Dec
स्रष्टा देविका मंग्राती राईको कविता कृति ‘फागुन तिमी फर्कि आउनु’ विमोचन हुने

खरसाङ: खरसाङ क्षेत्रबाट लगातार रूपमा कविता लेख्दै आएकी स्रष्टा देविका मंग्राती राईको पहिलो कविता कृति [...]

09
Dec
गैर सरकारी बसहरूमा एनबीएसटीसीको झैँ रङ्ग लगाएकोले भ्रमित छन् यात्रीहरू

सिलगढी : रङ्ग एउटै तर नाममा केही फरक रहे तापनि आँखाको भुलले गर्दा धेरैजना यात्रीहरूले [...]

09
Dec
सिलगढीबाट विभिन्न पर्यटन स्थलहरूको लागि एनबीएसटीसी-ले कम्ती भाडामा बस परिसेवा शुरू गर्ने

सिलगढी : बसमार्फत् यात्रा गर्ने यात्रुहरूको लागि खुसीको खबर छ। केही दिनको अवधिमा एनबीएसटीसीले सिलगढीदेखि [...]

09
Dec
दसौँ श्रेणीको टेस्ट परीक्षाको मिति पछि सारिनुपर्ने मागमा विद्यार्थीहरूद्वारा जलपाईगढीमा पथ अवरोध तथा विक्षोभ

जलपाईगढी : दसौँ श्रेणीको टेस्ट परीक्षाको मिति पछि सारिनुपर्ने मागमा आज जलपाईगढीको विभिन्न स्कुलका विद्यार्थीहरूले [...]

09
Dec
जुवाको अड्डामा पुलिसको अभियान, 6 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले फुलबारी 2 नम्बर अञ्चलको पश्चिम धनतलाको शाल बगान इलाकामा जुवाको [...]

09
Dec
तामिलनाडुको कुन्नुरमा भएको सेनाको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउने हवल्दार सतपल राईको शव भोलि पैतृक गाउँ ल्याइपुर्‍याउने

तकदाह : भारतीय सेनाको हिजो भएको हेलिकप्टर दुर्घटनामा मर्नेहरूमा दार्जिलिङ जिल्लाको तकदाह चियाकमानको ग्लेनबर्न निवासी [...]

09
Dec
धेरै मात्रामा काँचो स्प्रिट उद्धार

फाँसीदेवा : आबकारी विभागले धेरै मात्रामा काँचो स्प्रिट उद्धार गरेको छ भने घटनामा कसैलाई पनि [...]

09
Dec
भारत-बङ्ग्लादेश सिमाना इलाकाबाट गाई-गोरू तस्कर पक्राउ

फाँसीदेवा : भारत-बङ्ग्लादेशको सिमाना इलाकाबाट पुलिसले एकजना गाई-गोरू तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश [...]

09
Dec
अवैध रूपमा भारतमा प्रवेश गरेको आरोपमा दुईजना बङ्ग्लादेशी नागरिक पक्राउ

सिलगढी : अवैध रूपमा भारतमा प्रवेश गरेको आरोपमा दुईजना बङ्ग्लादेशी नागरिकलाई पक्राउ गरिएको छ। पक्रा [...]

09
Dec
फुलबारी ब्यारेजमा माछा मार्न गएका व्यक्ति नदीमा डुबेपछि निखोज

राजगञ्ज : फुलबारी ब्यारेजमा माछा मार्न गएका एकजना व्यक्तिको पानीमा डुबेर निखोज भएको घटना प्रकाशमा [...]

09
Dec
  • 1
  • …
  • 741
  • 742
  • 743
  • 744
  • 745
  • 746
  • 747
  • …
  • 1,405

Recent Posts
  • सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
  • सिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
  • फूलबारीमा दुई भिन्न-भिन्नै दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
  • सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन

News Categories
  • Alipurduar
  • Cooch Behar
  • Darjeeling
    • Kurseong
  • Entertainment
  • Events
  • Jalpaiguri
  • Kalimpong
  • Sport
  • Uncategorized
    • General
    • North Bengal
    • Political News
    • Siliguri
  • Videos
    • Political
  • अन्त्येष्टि
Links
  • Home
  • News
    • Siliguri
    • North Bengal
  • Entertainment
  • Home
  • News
  • Entertainment
Copyright 2025 © Siliguri Voice Private Limited
  • Home
  • News
    • Siliguri
    • North Bengal
  • Entertainment